नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।
बैठकमा प्रश्तावित ११ वटा एजेण्डाहरुमा छलफल जारी छ। नेताहरुले सो विषयमा आफ्ना धारणा राखिरहेका छन्। साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।