प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् बैठक अगाडि सभामुख देवराज घिमिरेसंग छलफलका लागि समय माग गरेको छ।
कांग्रेसले सभामुखसंग समय माग गरेकाले बैठक ढिला भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ। आजको बैठक अघि कांग्रेस अन्य विपक्षी दलहरुसँग पनि छलफलमा जुटेको छ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन।