नेम्बाङको देश भक्तिले संविधान सम्भव भयो: बादल
०२ असोज २०८०
•
१ मिनेट पाठ

नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलले संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको सफल नेतृत्वकै कारण देशमा संघीयता र गणतन्त्र उपभोग गर्न पाइएको बताएका छन्।

नेम्बाङले देशको स्वाधीनता र बाहिरी हस्तक्षेपविरुद्ध लडेका कारण संविधान जारी गर्न सम्भव भएको पनि उनले बताए।

नेम्बाङको गृह जिल्ला इलाम सदरमुकाममा आयोजित श्रद्धाञ्जली सभामा बादलले पार्टी उपाध्यक्ष नेम्बाङले संविधान निर्माणमा सबैको सहमति र समन्वयका लागि उच्च भूमिका निर्वाह गरेको स्मरण गरे।

‘नेम्बाङले बाहिरी हस्तक्षेपविरुद्ध सच्चा देशभक्तका रूपमा संघर्ष गर्नुभयो,’ बादलले भने, ‘नेम्बाङको देशभक्तिकै कारण नयाँ संविधान सम्भव भएको हो। उहाँको त्यही मार्गदर्शनलाई हामीले अगाडि बढाउनुपर्छ।’
नेम्बाङ सच्चा समाजवादी र विकासवादी भएको भन्दै उपाध्यक्ष बादलले देशको विकास पनि समाजवादबिना सम्भव नभएको बताए।

‘देशको विकास समाजवाद, औद्योगीकरण र कृषिको क्रान्तिबिना सम्भव छैन,’ उनले भने, ‘नेम्बाङ पनि यही बाटोमा हुनुहुन्थ्यो, देश समृद्ध बनाउन सधैं प्रयासरत हुनुहुन्थ्यो। समाजवादमा नेम्बाङलाई अटल विश्वास थियो।’
एमाले कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी प्रदेश इन्चार्ज रघुवीर महासेठ, जिल्ला इन्चार्ज डा. शिवमाया तुम्बाहाम्फे लगायतले नेम्बाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

एमाले उपाध्यक्ष, इलाम क्षेत्र-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्व सभामुख नेम्बाङको गत भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो।
अर्को समाचार
नेम्बाङको देश भक्तिले संविधान सम्भव भयो: बादल
०२ असोज २०८०
•
१ मिनेट पाठ
नेम्बाङको देश भक्तिले संविधान सम्भव भयो: बादल
इलाममा आयोजित श्रद्धाञ्जली सभामा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल। तस्बिर: भीम/नागरिक
नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलले संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको सफल नेतृत्वकै कारण देशमा संघीयता र गणतन्त्र उपभोग गर्न पाइएको बताएका छन्।

नेम्बाङले देशको स्वाधीनता र बाहिरी हस्तक्षेपविरुद्ध लडेका कारण संविधान जारी गर्न सम्भव भएको पनि उनले बताए।

नेम्बाङको गृह जिल्ला इलाम सदरमुकाममा आयोजित श्रद्धाञ्जली सभामा बादलले पार्टी उपाध्यक्ष नेम्बाङले संविधान निर्माणमा सबैको सहमति र समन्वयका लागि उच्च भूमिका निर्वाह गरेको स्मरण गरे।

‘नेम्बाङले बाहिरी हस्तक्षेपविरुद्ध सच्चा देशभक्तका रूपमा संघर्ष गर्नुभयो,’ बादलले भने, ‘नेम्बाङको देशभक्तिकै कारण नयाँ संविधान सम्भव भएको हो। उहाँको त्यही मार्गदर्शनलाई हामीले अगाडि बढाउनुपर्छ।’
नेम्बाङ सच्चा समाजवादी र विकासवादी भएको भन्दै उपाध्यक्ष बादलले देशको विकास पनि समाजवादबिना सम्भव नभएको बताए।

‘देशको विकास समाजवाद, औद्योगीकरण र कृषिको क्रान्तिबिना सम्भव छैन,’ उनले भने, ‘नेम्बाङ पनि यही बाटोमा हुनुहुन्थ्यो, देश समृद्ध बनाउन सधैं प्रयासरत हुनुहुन्थ्यो। समाजवादमा नेम्बाङलाई अटल विश्वास थियो।’
एमाले कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी प्रदेश इन्चार्ज रघुवीर महासेठ, जिल्ला इन्चार्ज डा. शिवमाया तुम्बाहाम्फे लगायतले नेम्बाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

एमाले उपाध्यक्ष, इलाम क्षेत्र-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्व सभामुख नेम्बाङको गत भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ

नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ

नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस