नेपाल कमर्स क्याम्पस मिनभवनमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन समयमै हुन सकेको छैन।आज विहान ८ बजेदेखि ४ बजेसम्म गर्ने भनिएको मतदानको समय सरेको छ।
मतदान साढे ११ बजेदेखि साढे ५ बजेसम्म हुने विद्यार्थी नेताले जानकारी दिएका छन। निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि मतदानको समय सारिएको एक विद्यार्थीै नेताले जानकारी दिएका हुन।
निर्वाचन अधिकृत तुल्सी रेग्मी शुक्रबारराति देखिनै सम्पर्कविहीन भएपछि मतदान प्रकिया समयमै सुरु हुन नसकेको हो।यस अघि चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन अन्तिम समयमा स्थगित भएर आज हुने तालिका सार्वजनिक भएको हो।