सप्तरीको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। यादवले ३,८६६ मतले नेकपा एमालेका ताराकान्त चौधरीलाइ पराजित गर्दै विजयी भएका हुन्।
यादवले २६ हजार १ सय ६६ मत प्राप्त गर्दै निर्वाचित हुँदा प्रतिस्पर्धी चौधरीले २२ हजार तीन सय मत प्राप्त गरे। यसअघि यादव लगातार दुई वटा चुनावमा सोही क्षेत्रबाट पराजित भएका थिए। उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन्।