भक्तपुर निर्वाचन क्षेत्र नं २ मा एमालेका महेश वस्नेत निरन्तर पछाडि छन्। कांग्रेसका दुलर्भ थापा निरन्तर अग्र स्थानमा छन्।आइतबार रातिदेखि पछाडि पार्दै आएको थापाले सोमबार राति पौने नौमा सार्वजनिक मत परिणामसम्म पछाडि नै पार्दै आएका थिए।
मत परिणाम अनुसार काँग्रेसका दुर्लभ थापाले आठ हजार एक सय २५ मतले अगाडि छन्। एमालेका बस्नेतले सात हजार एक सय नौ मत पाएका छन्। यहाँं नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगर तेश्रो स्थानमा छिन्। भक्तपुर क्षेत्र नं २ मा एमालेका नवराज गेलाल अगाडि छन्। उनलाई क्रमश सता गठबन्धनका सुनिल गोठे, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राप्रपाको भरतबहादुर खड्काले पछ्याइरहेका छन्।
भक्तपुरको चाँंगुनारायण क्षेत्रमा गणणा नभएकाले प्रेम सुवाल दोश्रो स्थानमा सिमित भएका हुन्। भक्तपुर नगरपालिका क्षेत्रको गणणासँंगै सुवाल अगाडि वढने निश्चित छ।
भक्तपुर १ 'क' चाँंगुनारायण प्रदेशमा भने कांग्रेसका सुरेश श्रेष्ठ अगाडि छन्। भक्तपुर क्षेत्र नं २ ख भक्तपुर नगरपालिकाको मत गणणा भने थालिएको छैन। उता भक्तपुर क्षेत्र नं २ ख मध्यपुर थिमिमा नेपाल मजदुर किसान पार्टीले अग्रता लिएको छ। मध्यपुर थिमि क्षेत्रमा नेमकिपाका रमेश वैद्यले अग्रता लिएका हुन्। वैद्य एक हजार सात सय ४७ मतले अग्र स्थानमा छन्।
नेमकिपालाई सता गठबन्धनकातर्फबाट नेकपा एसका डा राजेन्द्रमान श्रेष्ठले पछ्याइरहेका छन्। डा. श्रेष्ठले एक हजार पाँंच सय मत पाएका छन्। तेश्रोमा एमालेका चन्दनकृष्ण श्रेष्ठले एक हजार तीन सय ७० मतले तेश्रो स्थान सुरक्षित गरेका छन्। उता भक्तपुर क्षेत्र नं २ क सूर्यविनायकमा भने एमालेका किरण थापा अगाडि छन्। उनलाई कांग्रेसका विष्णुराज कार्कीले पछ्याइरहेका छन्।
भक्तपुर क्षेत्र नं २ मा आइतबार राति दुई बजेबाट गणणा सुरु भएको थियो। भक्तपुर २ को मतगणणा मध्यपुर थिमि बोडेको कृषि विकास तालिम केन्द्र बोडेमा भइरहेको छ। भक्तपुर क्षेत्र नं १ को मतगणणा सोमबार विहान नौ बजेदेखि नेपाल विद्युत प्राधीकरण खरिपाटी केन्द्रबाट सुरु भइरहेको छ।