कैलालिका मतदान केन्द्रमा बिहान ७ बजेदेखी उत्साहपुर्ण रुपमा मतदाताले मतदान गरिरहेका छन। मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उत्साहपुर्ण सहभागिता रहेको छ।
नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेशका ईन्चार्ज लेखराज भट्टले कैलालिको गोदावरी नगरपालिका वडा नं १ घण्टेश्वर मा वि मतदान केन्द्रबाट मतदान गरेका छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार लेखराज भट्टले अग्रता लिएका छन्। भट्टले ७५२७ र कांग्रेसका वीरबहादुर बलायरले ६८४३ मत प्राप्त गरेका छन्।
हिजो दिउँसोदेखि मत गणना सुरु भएको थियो। हालसम्म मोहन्याल गाउँपालिका ५, चुरे गाउँपालिकाका सबै वडा र गोदावरी नगरपालिकाको वडा नम्बर १ को मतगणना सकिएको छ भने गौरीगंगा नगरपालिकाका सबै वडा र गोदावरी नगरपालिकाको वडा नम्बर १ बाहेकका सबै वडाको मत गणना बाँकी नै रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...