मेरो घर
२२ असार २०७७
•
३ मिनेट पाठ
मेरो घर
हार्दिक न्यौपाने
हार्दिक न्यौपाने




कक्षा –२, अक्षरा स्कुल, काँडाघारी, काठमाडौं ।  

मेरो घर हरियो रंगको छ । मेरो घरमा एउटा बुक  रयाक छ । बुक रयाकमा बुकहरू छ । बु्क रयाकको नाम हार्दिक पुस्तक कर्नर हो । यो नाम मेरो बाबाले राख्नुभएको हो । 

त्यहाँ  नेपाली र अंग्रेजी बुक छ । नेपाली धेरै छ । अग्रेजीचाहिं थोरैथोरै छ । नेपाली धेरै छ । किनकि हामी नेपाली हो । हामी अमेरिकन होइनौं । नेपालीले धेरै नेपाली पढ्नुपर्छ । अंग्रेजी धेरै पढ्नु पर्दैन । नेपालीले नेपाली त शुद्ध बोल्नुपर्छ । नेपालीले शुद्ध बोलेन भने नेपाली नै भएन । अमेरिकन भइगो नि ।

हाम्रो नेपालमा कति रेकर्ड हुन्छ । राइटिङ रेकर्ड हुन्छ । सिङगिङ रेकर्ड हुन्छ । हामी अचानक अमेरिका गयौं भने यो रेकर्ड मान्छेले बिर्सन्छन् । हाम्रो आफन्तले समेत बिर्सन्छ । आफ्नो छोराले सुद्ध बिर्सन्छ । आफ्नो मामुले सुद्ध बिर्सन्छ ।  बिरसियो भने नेपाल फेरि आउँदा तिमी को हो भनेर ढोका लाइहाल्छन् नि ।
घरको अर्काे कुरा पनि छ । अर्काे कुरा मेरो घरमा सानो बगैचा छ । त्यो बगैचामा फूल छ । मकै छ । अम्बा छ । किम्बु छ । आलु छ । मुला छ । साग छ । मुन्टा छ ।

मेरो घरमा अरू चिजचाहिं दस परिवार बस्नुहुन्छ । परिवारमा बुबा, मामु, बाबा, दिदी, ठूलो बाबा, ठूलो ममी हुनुुहुन्छ ।

मेरो घरमा चार तला छ । पहिलो तलामा भाडामा मान्छे भाडामा बस्छन् । दोस्रो तलामा लिभिङ रुम, मेरो दिदीको रुम, बुबाको रुम, मेरो रुम छ । मेरो रुममा बुक रयाक छ । पिगी व्याग छ । अलिअलि खेलौना छ । एउटा लुगा राख्ने भाँडा छ । दराज पनि छ । बेड पनि छ । फ्यान पनि छ । डेसिङ टेबल पनि छ । फोटो फ्रेम पनि छ । एउटा फ्रेममा मेरो एक्लै फोटो  छ । अर्काे फ्रेममा बाबा र ममीको फोटो छ । बाबा र ममीको बेहुलाबेहुली भको फोटो छ । मलाई दुइटै फोटो मनपर्छ । किनकि फोटोमा र मेरो मामुबाबा हुनुहुन्छ ।

मेरो लिभिङ रूपमा शोभा र बाबाको अवार्डस छ । मेरो टोइज छ । टिभी पनि छ  तर त्यो टिभी बिग्रेको छ । टिभी बिग्रेर मैंले टिभी तल बसेर हेर्न पाइन । टिभी हेर्न ठूलो मामुको कोठामा पनि टिभी छ । म टिभी हेर्न ठूलोमामुको कोठामा जान्छु । टिभी बनाउँदा पनि बन्दैन होला । ममीले एकचोटि बनाउन कोसिस गरेको तर बनेन । टिभीको डिस प्ले गयो होला । नयाँ टिभी कहाँबाट किन्नु लकडाउनमा ?

मेरो घरको सेभ प्लेस मेरो रुम हो । अनसेफ प्लेसचाहिं भरयाङ हो । बाथरुम नि हो । छत पनि अनसेफ ठाउँ हो । किचन पनि अनसेफ प्लेस हो । डाइनिङ सेफ प्लेस हो ।

अनसेफ प्लेसमा खेल्नु  हुँदैन। तर छतमा खेल्न हुन्छ तर केयरफुल्ली खेल्नुपर्छ । भरयाङमा खेल्नु  हुँदैन। भरयाङमा डिसिपिलिनले हिंड्नुपर्छ । राम्ररी हिंड्नुपर्छ । भरयाङबाट लड्यो भने घाउ चोट लाग्छ । कहिलेकाहीं टाउको पनि फुट्न सक्छ । भान्छाको ग्याँस चुलो चलाउनु हुँदैन । ग्याँसले हात वा मुख जलाइदिन सक्छ । ग्याँस चुलो ठूलाले चलाउने हो ।  सानाले  छुनु पनि हुँदैन । 
बाथरुम जाँदा नि होस गर्नुपर्छ । बाथरुममा धेरै पानी हुन्छ । पानी छ कि भनेर हिंडेर हिंड्नुपर्छ नत्र चिप्लेर लडिन्छ । टाउको बुडुङग फुट्न सक्छ । हातखुट्टा पनि भाँचिन सक्छ । टाउको नफुटे पनि हातगोडा भाँचिन सक्छ ।

मलाई मेरो घर राम्रो लाग्छ । कस्तो राम्रो भनेरचाहिं कसरी एक्सप्लेन गर्नु ? मेरो घरको भित्तामा अलिअलि क्रास देखिएको छ । पेन्टिङ गर्नुपर्ने भएको छ । पेन्टिङ लकडाउन खुलेसी दशैंतिर गराउनुपर्छ । रङ लाउन पैसा म दिन्छु खुत्रुकेको । त्यसले पुग्छ होला । खुत्रुकेमा पैसा टन्नै भको छ । खुत्रुकेमा आज हजार रुपैया थपिएको छ ।  त्यहाँ  भाँडा ठाउँ 
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस