प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण भएको छ। १ हजार ४ सय ९२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ९० र ९ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय २६ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ३ सय २, सुनसरीमा २ सय ७, झापामा १ सय २८, धनकुटामा ८, तेह्रथुममा ७, इलाममा ४, उदयपुरमा ३, संखुवासभामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २८ जनामा कोरोना संक्रमण भएको हो।
मोरङको विराटनगरमा २ सय ४५, सुन्दरहरैँचामा १७, बेलबारीमा ८, बुढीगंगा र उर्लाबारीमा ५–५, कटहरी र स्थानीय तह नखुलेका ४–४, लेटाङ, कानेपोखरी, केराबारी, रतुवामाई र रंगेलीमा २–२, ग्रामथान, मिक्लाजुङ, जहदा र धनपालथानमा १–१, सुनसरीको धरानमा ११३, इटहरीमा ५२, इनरुवामा ९, दुहबीमा ७, रामधुनीमा ६, हरिनगर, देवानगञ्ज र गढीमा ३–३, बर्जु, बराहक्षेत्र र कोसी गाउँपालिकामा २–२ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण भएको छ।
त्यस्तै, झापाको विर्तामोडमा ३१, भद्रपुरमा १९, कनकाईमा १५, अर्जुनधारामा १४, मेचीनगरमा १२, दमकमा ११, बुद्धशान्तिमा ८, शिवसताक्षीमा ६, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ३–३, बाह्रदशी, कचनकवल र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङ्लुङमा ५, लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र देउमाईमा १–१, उदयपुरको त्रियुगा, रौतामाई र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका २८ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ।
प्रदेशमा मंगलबार ३ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ५२ महिला र १ सय ७० पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ६ हजार ८ सय २१ रहेको मन्त्रालयले जनाएको छ।