त्रिविद्वारा चार भारतीय विश्वविद्यालयको समकक्षता स्थगन
२१ भदौ २०७९
•
२ मिनेट पाठ
त्रिविद्वारा चार भारतीय विश्वविद्यालयको समकक्षता स्थगन
नेपाली विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र दिँदै आएका चार भारतीय विश्वविद्यालयको समकक्षता त्रिभुवन विश्वविद्यालयले स्थगन गरेको छ । त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रको बोर्ड बैठकको निर्णयले भदौ १४ गतेदेखि कार्यान्वयन हुने गरी भारत राजस्थानमा रहेको सिंघानिया विश्वविद्यालय, मेवार विश्वविद्यालय, साइनाथ विश्वविद्यालय, झारखण्ड र लभ्ली प्रोफेसनल विश्वविद्यालय, पंजाबको समकक्षता स्थगन गरेको केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पारसनाथ यादवले बताए ।  




वाह्य देशको विश्वविद्यालय वा शैक्षिक निकायबाट हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेपछि मात्र ती विद्यार्थीले आधिकारिक रूपमा नेपालमा पेसा व्यवसाय गर्न पाउने कानुनी व्यवस्था छ । साथै नेपालमै बसेर पनि थप शिक्षा हासिल गर्न त्रिविको समकक्षताको अनिवार्यता पर्छ ।  

कार्यकारी निर्देशक यादवका अनुसार यी विश्वविद्यालयबाट विद्यार्थीले बिईजस्ता व्यावहारिक रूपमै ज्ञान हासिल गर्नुपर्ने इन्जिनियरिङ विषयहरूको डिग्री अनलाइन कोर्स पूरा गरेका आधारमा प्राप्त गरेका रहेछन् । पाठ्यक्रम विकास केन्द्र बोर्डमा समकक्षताका लागि विद्यार्थीले पेस गरेको शैक्षिक प्रमाणपत्रबाटै विश्वविद्यालयहरूको विभिन्न गल्ती फेला परेको उनले जनाए ।  

कार्यकारी निर्देशक यादवका अनुसार ‘विद्यार्थीले विश्वविद्यालय नटेके पनि प्रमाणपत्र पाएका रहेछन् । सरकारी कार्यालयमा कार्यरत इन्जिनियर कर्मचारी नेपालको आफ्नो कार्यालयमा शतप्रतिशत हाजिर गरेको छ । तर उसले यही अवधिमा भारतको सिंघानिया विश्वविद्यालयबाट बिईको पढाइ पूरा गरेको शैक्षिक प्रमाणपत्र बोर्डलाई प्राप्त भएको छ ।’ अझ लभली प्रोफेसनल विश्वविद्यालयको हकमा विद्यार्थीले बोर्डलाई नेपालस्थित कन्सल्टेन्सीलाई भर्ना शुल्क तिरेको रसिद बुझाएर समकक्षताका लागि निवेदन दिएको यादवले बताए । 

मेवार र साइनाथ विश्वविद्यालयले इन्जिनियरिङजस्ता प्राविधिक विषयका कोर्षहरू अनलाइन पूरा गरेको भन्दै विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहको डिग्री उपलब्ध गराएका रहेछन्,’ उनले भने ‘ पूर्ण प्राक्टिकलबाटै अध्ययन अध्यापन पूरा हुनुपर्ने विषयहरू अनलाइनबाट घर बसीबसी प्राप्त गरेको शैक्षिक प्रमाणपत्र कसरी योग्य हुन सक्छ ?’ यी विषयहरू विद्यार्थीले समकक्षताका लागि बुझाएको प्रमाणित कागजातबाटै खुलेको उनले जनाए ।
अर्को समाचार
त्रिभुवन विश्वविद्यालयकाे दिक्षान्तर समारोहका कारण उपत्यकाकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त (फोटोफिचर)
२३ मंसिर २०७९
•
१ मिनेट पाठ
त्रिभुवन विश्वविद्यालयकाे दिक्षान्तर समारोहका कारण उपत्यकाकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त (फोटोफिचर)
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस