नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटमा अनिलकुमार निधिको अध्यक्षतामा जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको छ। संगठनको १३ औं जिल्ला सम्मेलनले शनिबार सर्वसम्मत नेतृत्व चयन गरेको हो।
संगठनको उपाध्यक्षमा रीता अधिकारी र सिताराम पटेल, सचिवमा संजय साह, सहसचिवमा हिरा सापकोटा, कोषाध्यक्षमा राकेशकुमार शर्मा र सहकोषाध्यक्षमा रेणु हुमागाईँ चयन भएका छन्।
संगठनको जिल्ला सदस्यमा परमानन्द चौधरी, रामेश्वर गोसाईँ, पुरुषोत्तमहरि घिमिरे, विन्दालाल साह, चन्द्रिका दास, राम कलेबर हजारी, श्रीचन सहनी, रामरुप यादव, अर्जुन पटेल, पतिराम पण्डित, अरबिन्द कुमार साह, वीरबहादुर ठाकुर, कृष्ण कुमार पंकज, अरुण पाण्डे, रामेश्वर महतो चयन भएका छन्। यसै गरी प्रतिमा जयसवाल, अनामिका देवी, संगीतादेवी, निभा देवी, रेणु साह, शुभकला पंडित, लक्ष्मी तिमल्सिना, अमिरखाकुमारी साह, फेकुकुमार सहनी पनि जिल्ला सदस्यमा चयन भएका छन्।
संगठनले रौतहटबाट केन्द्रीय प्रतिनिधिमा मणिशंकर लाल निधि, वीरेन्द्रप्रसाद साह, योगेन्द्र कुशवाहा र राधिका सापकोटालाई चयन गरेको छ। संगठन चुस्तदुरुस्त र जिल्लाका सबै शिक्षकको हकहितमा केन्द्रित हुने नवनिर्वाचित अध्यक्ष निधिले प्रतिक्रिया दिएका छन्।