राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ।
बोर्डले बिहीबार कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार २०८२ सालको परीक्षा आगामी वैशाख ११ बिहीबारबाट सुरु भई वैशाख २४ गते बुधबारसम्म सञ्चालन हुने छ। परीक्षा हरेक दिन बिहान ८ देखि ११ बजेसम्म सञ्चालन गरिने छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको संशोधित (नयाँ) समयतालिका सार्वजनिक गरेको छ। संशोधित तालिका अनुसार, पहिलो दिन वैशाख २१ गते अनिवार्य अंग्रेजी परीक्षा हुनेछ।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...