नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
मूल्य बढेसँगै आज सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजाबी सुन पनि तोलामा ५ सयले बढेर ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ।