नेपाल इको प्यानलद्वारा उत्पादित प्यानल बोर्डको मूल्य घटेको छ। प्रति वर्गफिट २५ रुपैयाँंले मूल्य घटेको हो।
प्रति वर्गफिट दुई सय २५ रुपैयाँं रहेको प्यानल बोर्डको मूल्य घटाएर दुई सय रुपैयाँंमा सिमित गरिएको हो। अत्याधिक मागसँंगै धेरै विक्री हुन थालेपछि मूल्य घटाएर दिन सम्भव भएको इको प्यानल नेपालले जनाएको छ।
इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले ६ सय वर्गफिट भन्दा माथि खरिद गर्नेहरुका लागि काठमाडौं उपत्यकामा निःशुल्क ढुवानीको पनि व्यवस्था गरेको पनि छ। साथै निर्माणस्थलमा पुग्दा टुटफुट भएमा साटिने व्यवस्था पनि मिलाएको कम्पनीले जनाएको छ।
यो ७० वर्ष ग्यारेन्टी भएको प्यानल हो। च्यानलमा अथवा विना च्यानलमा सजिलै जडान गर्ने मिल्नु यसको विशेषता रहेको छ। इको प्यानल स्थायी अथवा अस्थायी संरचनामा भित्री तथा बाहिर पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो। भूकम्प प्रतिरोधी, हलुका, अग्नी प्रतिरोधी, तीव्र निर्माण सम्भवलगायतका विशेषताले पछिल्ला वर्षहरुमा यसको माग देशैभर छ।