कोहलपुर–सुर्खेत खण्डमा विद्युत विस्तारमा विवाद
२२ माघ २०७८
•
२ मिनेट पाठ
कोहलपुर–सुर्खेत खण्डमा विद्युत विस्तारमा विवाद
क्षतिपूर्तिका माग गर्दै सुर्खेतस्थित भेरीगंगा नगरपालिकामा स्थानीयहरु प्रभावितहरुसंग छलफल गर्दै जनप्रतिनिधिहरु। तस्बिरः गोविन्द/नागरिक
स्थानीयको अवरोधका कारण कोहलपुर–सुर्खेत–दैलेख १ सय ३२ केभि विद्युत लाईन विस्तारमा भेरीगंगा नगरपालिकाका स्थानीयहरुले अवरोध गरेका छन्। सुर्खेतको भेरीगंगा नगरपालिका–१० का स्थानीयहरुले झुक्काएर गाउँ हुँदै १ सय ३२ केभि लाईन लैजान लागेको भन्दै उचित क्षतिपूर्तिसहित संघर्ष समिति गठन गरेका हुन्।




कोहलपुर–सुर्खेत–दैलेख १ सय ३२ केभि प्रसारण आयोजनाले घर तथा जग्गा प्रभावित हुने भन्दै स्थानीयहरु आक्रोशित भएका छन्। अनुमति विना आफ्नो जग्गामा टावर राख्न लागिएको भन्दै त्यसको डटेर सामाना गर्ने आयोजना पीडितहरुले बताए। भेरीगंगा नगरपालिकामा १ सय २० घर टावर बनाउँदा प्रभावित हुने स्थानीयहरु बताउँछन्। 'हामीले स्थानीयदेखि केन्द्रसम्म क्षतिपूर्तिका लागि धाउँदा समेत सुनुवाई नभएपछि संर्घष समिति बनाएर आफूहरु बाध्य आन्दोलन गर्नुपरेको पीडित पूर्णबहादुर नेपालीले बताए। ‘हामीले हाम्रो क्षमताले भ्याएसम्म हारगुहार गर्‍यौं। मागहरु सुनुवाई नभएपछि बाध्य भएर आन्दोलित छौं।’ पीडित नेपालीले भने, ‘आफूहरुले जग्गाको मूल्य निर्धारण समेत गरेकाले त्यही अनुसार क्षतिपूर्ति दिनुपर्छ।’

आयोजनाको स्थान र बाटो परिवर्तनका वैकल्पिक श्रोतका लागि विकल्प समेत दिएको पीडित ललितबहादुर रोकायले बताए। ‘पहिलो वैकल्पिक स्थानबाट आयोजनाले काम गरोस् भन्ने हो।’ पीडित रोकायले भने, ‘६ महिनादेखि आफूहरुको समस्या र मुआब्जाका लागि लागिपरेका र आफूहरु विकास विरोधी नभएको र स्थानीयहरुको मागको उचित सुनुवाई हुनुपर्छ।’ स्थानीय वीरबहादुर बस्नेतलले आयोजनाले सुटुक्क ईआए गरेर आफूहरुले दुःख गरेर कमाएको बास र जग्गा पनि सरकारले लगे हाम्रो अवस्था सुकुम्बासी हुने बताए।  

सिडिओको अध्यक्षतामा चलनचल्तीको रेटअनुसार जग्गाको मुआब्जा दिइने र स्थानीयसंग छलफल भईरहेको कोहलपुर–सुर्खेत–दैलेख १ सय ३२ केभि प्रसारण आयोजनाका प्रोजेक्ट मेनेजर रवि चौधरीले बताए।  

‘आयोजना निर्माणका लागि प्रकृया चलिरहेको बेला स्थानीयहरुले टावर सार्ने माग गर्नुभएको छ। सर्वेदेखि ईआएसमेत भईसकोले टावर सार्न सकिँदैन।’ आयोजनाका प्रोजेक्ट मेनेजर रवि चौधरीले भने, ‘स्थानीयसंग धेरै चरणमा कुरा भएकोले मुख्यत मुआब्जाको कुरा भएकाले चलन चल्ती रेट दिइने छ।’ टावर कहाँ कहाँ राख्ने त्यसको फाईनल भएपछि कति परिवारले मुआब्जा पाउने भन्ने फाईनल हुने उनले बताए। टावरको बीच सेन्टरबाट दायाँ बायाँ ९ मिटरसम्मको जग्गा अधिकरण हुनेछ।

बाँकेको बैजनाथ गाउँपालिका १ र ४ वडामा र निकुञ्जभित्र प्रशारण लाईन विस्तारमा समस्या छ। ७० करोड लागतमा २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएपनि प्रशारण लाईन विस्तार गर्दा निकुञ्ज र वन पर्ने भएकाले क्याविनेटमा पुगेकाले समय लाग्ने बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस