नेपाल बैंक लिमिटेड भक्तपुर शाखाले भक्तपुर नगरपालिका वडा नं. १, दूधपाटीमा एक्सटेन्सन काउन्टर खोलेको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त काउन्टर उद्घाटन गरेका छन्। उनले सरकारी लगानीको बैंकलाई प्रोत्साहित गर्न नगरपालिकाका कारोबार यसै बैंकमार्फत गरिरहेको जनाए।
अर्को समाचार
दूधपाटीमा नेपाल बैंकको काउन्टर
नेपाल बैंक लिमिटेड भक्तपुर शाखाले भक्तपुर नगरपालिका वडा नं. १, दूधपाटीमा एक्सटेन्सन काउन्टर खोलेको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त काउन्टर उद्घाटन गरेका छन्।
उनले सरकारी लगानीको बैंकलाई प्रोत्साहित गर्न नगरपालिकाका कारोबार यसै बैंकमार्फत गरिरहेको जनाए।
उनले सरकारी लगानीको बैंकलाई प्रोत्साहित गर्न नगरपालिकाका कारोबार यसै बैंकमार्फत गरिरहेको जनाए।
यो पनि पढौँ