सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुनको मूल्य २ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको पहिलो दिन आइतबार ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ४ सय रूपैयाँमा कारेबार भएको छ। तेजाबी सुनको मूल्य आज प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
चाँदीको मूल्यमा भने आज वृद्धि भएको छ। आइतबार तोलामा १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३ सय १५ रूपैयाँ कायम गरिएको छ।