मङ्गलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज दुई सयले बढेर छापावाल सुन तोलामा एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार हुँदैछ।
त्यस्तै, तेजाबी सुन तोलामा १ हजार ८४० रुपैयाँ कायम भएको महासङ्घले जानकारी दिएको छ। चाँदीको मूल्यमा भने कुनै फेरबदल छैन। आज चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ।