युनाइटेड अजोड इन्स्योरेन्सको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९-८० को साविक अजोड इन्स्योरेन्स साथै युनाइटेड अजोड इन्स्योरेन्सको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको छ।
यस्तै २०८० साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको छ।
साथै आव २०८०-८१ का लागी बाह्य लेखापरीक्षक जेबी राजभण्डारी एन्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरिएको छ।
साविकको युनाइटेड इन्स्योरेन्स र साविकको अजोड इन्स्योरेन्स एक आपसमा गाभिएर युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट गत जेठ १४ गतेदेखि एकीकृत कारोबार भएको हो।