शिवनाथमा पुग्यो बिजुली
१८ माघ २०८०
•
२ मिनेट पाठ
शिवनाथमा पुग्यो बिजुली
शिवनाथ गाउँपालिकामा पहिलोपटक बिजुली पुगेको छ। विद्युत् प्राधिकरणले विद्युत् सेवा विस्तार गरेपछि गाउँपालिकासम्म बिजुली पुगेको हो।




गाउँमै बिजुली बल्न थालेपछि स्थानीयबासी खुसी भएका छन्। गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले विद्युत् प्रशारण लाइनको उद्घाटन गरे। बर्सौंदेखि टुकी र सोलार बालेर दैनिकी चलाउँदै आएका यहाँका स्थानीय घरघरमा बिजुली बल्न थालेपछि स्थानीय हर्षित छन्। भारतसँग सीमा जोडिएको शिवनाथका स्थानीय पारी (भारत) तिरको बत्ती हेर्दै रात काट्दै आएका थिए। सबैको सहयोगले गाउँपालिकासम्म विद्युत् पुगेको छ। अब सबै वडाका घरघरमा विस्तार गरिने अध्यक्ष  

साउदले बताए।

साँझमा धिपधिप बल्ने सोलार बत्ती। कहिलेकाहीँ मौसम बदली हुँदा सोलार नबलेपछि टुकी बाल्नुपर्ने बाध्यता थियो। साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ अब उज्यालो हुने स्थानीय बताउँछन्। बिजुली पुगेपछि बालबालिकाले उज्यालोमा पढ्न पाउँछन् भने गृहिणीलाई पनि घरधन्दा गर्न सहज हुने स्थानीय महामलसिंह साउदले बताए।

गाउँमा बत्ती नहुँदा शिवनाथ लगायत तल्लोस्वराड क्षेत्रमा केही वर्ष अघिदेखि चितुवाले आक्रमण गर्दै आएको छ। अँध्यारोको फाइदा उठाउँदै चितुवाले आक्रमण गर्दा कयौँले ज्यान गुमाउनुका साथै धेरै जना घाइते भएका छन्। ससानो झाडी हुनु र बत्ती समेत नहुनेले जंगली जनावरलाई सजिलो भएको डिभिजन वन कार्यालयले जनाएको छ। गाउँसम्म बत्ती बल्ने भएपछि स्थानीयको जनजीवन सहज हुने बताइएको छ।

विद्युत्को पहुँचबाट टाढा रहेको जिल्लाकै विकट गाउँ शिवनाथमा विद्युत् सेवा विस्तार भएसँगै अन्य विकास निर्माण कार्यले पनि गति लिने अध्यक्ष साउदले जानकारी दिए। ‘गाउँमा बत्ती नभएर मोबाइल चार्ज गर्न पनि समस्या हुने गथ्र्यो’, स्थानीय गम्भीर दयालले भने, ‘अब घरघरमा बिजुली बल्ने आस जागेको छ।’ विद्युतीकरण भएसँगै शिवनाथ गाउँपालिकाका स्थानीयको जीवनस्तरमाथि उठने विद्युत् वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले बताए।
अर्को समाचार
शिवनाथमा पुग्यो बिजुली
१८ माघ २०८०
•
२ मिनेट पाठ
शिवनाथमा पुग्यो बिजुली
शिवनाथ गाउँपालिकामा पहिलोपटक बिजुली पुगेको छ। विद्युत् प्राधिकरणले विद्युत् सेवा विस्तार गरेपछि गाउँपालिकासम्म बिजुली पुगेको हो।




गाउँमै बिजुली बल्न थालेपछि स्थानीयबासी खुसी भएका छन्। गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले विद्युत् प्रशारण लाइनको उद्घाटन गरे। बर्सौंदेखि टुकी र सोलार बालेर दैनिकी चलाउँदै आएका यहाँका स्थानीय घरघरमा बिजुली बल्न थालेपछि स्थानीय हर्षित छन्।

भारतसँग सीमा जोडिएको शिवनाथका स्थानीय पारी (भारत) तिरको बत्ती हेर्दै रात काट्दै आएका थिए। सबैको सहयोगले गाउँपालिकासम्म विद्युत् पुगेको छ। अब सबै वडाका घरघरमा विस्तार गरिने अध्यक्ष साउदले बताए।

साँझमा धिपधिप बल्ने सोलार बत्ती। कहिलेकाहीँ मौसम बदली हुँदा सोलार नबलेपछि टुकी बाल्नुपर्ने बाध्यता थियो। साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ अब उज्यालो हुने स्थानीय बताउँछन्।
बिजुली पुगेपछि बालबालिकाले उज्यालोमा पढ्न पाउँछन् भने गृहिणीलाई पनि घरधन्दा गर्न सहज हुने स्थानीय महामलसिंह साउदले बताए।

गाउँमा बत्ती नहुँदा शिवनाथ लगायत तल्लोस्वराड क्षेत्रमा केही वर्ष अघिदेखि चितुवाले आक्रमण गर्दै आएको छ। अँध्यारोको फाइदा उठाउँदै चितुवाले आक्रमण गर्दा कयौँले ज्यान गुमाउनुका साथै धेरै जना घाइते भएका छन्।

ससानो झाडी हुनु र बत्ती समेत नहुनेले जंगली जनावरलाई सजिलो भएको डिभिजन वन कार्यालयले जनाएको छ। गाउँसम्म बत्ती बल्ने भएपछि स्थानीयको जनजीवन सहज हुने बताइएको छ।

विद्युत्को पहुँचबाट टाढा रहेको जिल्लाकै विकट गाउँ शिवनाथमा विद्युत् सेवा विस्तार भएसँगै अन्य विकास निर्माण कार्यले पनि गति लिने अध्यक्ष साउदले जानकारी दिए।
 ‘गाउँमा बत्ती नभएर मोबाइल चार्ज गर्न पनि समस्या हुने गथ्र्यो’, स्थानीय गम्भीर दयालले भने, ‘अब घरघरमा बिजुली बल्ने आस जागेको छ।’

विद्युतीकरण भएसँगै शिवनाथ गाउँपालिकाका स्थानीयको जीवनस्तरमाथि उठने विद्युत् वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले बताए।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस