हुलास स्टिलले सय लखपती योजनाको पहिलो दिनको विजेताहरू सार्वजनिक गरेको छ। पहिलो दिनको विजेतामा चितवन भरतपुरस्थित मिलन हर्डवेयरका कृष्ण अधिकारी (कुपन ७०५१) र नारायणगढ चितवनस्थित धौलागिरी सप्लायर्सका भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समिति (कुपन ६५५१) रहेको कम्पनीले जनाएको छ।
योजनामा सहभागी हुन हुलास जस्तापाता किन्दा आधिकारिक डिलर, शाखा कार्यालय, डिपो तथा बिक्रेताबाट मात्र खरिद गर्नुपर्ने, खरिद बमोजिम भ्याट बिल काटिएको हुनुपर्ने लगायतका प्रावधान रहेका छन्।
योजना अवधिभर हरेक दिन हुलास स्टिलको आधिकारिक फेसबुक पेजबाट २ जनालाई प्रतिव्यक्ति १ लाख नगद उपहार घोषणा गरिने कम्पनीले जनाएको छ। यो योजना यही माघ १५ गतेदेखि चैत १५ गतेसम्म न्यूनतम ३ बण्डल हुलास रंगिन जस्तापाता खरिदमा उपलब्ध हुनेछ।