आज रविन साय्मिले निर्वाचनलक्षित कार्टुन तयार गरका छन्। कार्टुनमा ‘राजनीतिमा यस्तै हो। कोही दानापानीमा चल्छन्...कोही मालपानीमा!’ लेखिएको छ। चुनावको समयमा उम्मेदवारका लागि अचानक लगानी गर्न आउने प्रवृतिलाई उनले ब्यंग्य गरेका हुन्।
अर्को समाचार
आजकाे कार्टुन
अर्को समाचार
आजकाे कार्टुन
आजकाे कार्टुन: हामी चैं ‘जेल-जी’ ! भर्खरै जेलबाट भाग्दै आएका! कार्टुनले समसामयिक विषय प्रस्तुत गरेकाे छ।
ट्रेन्डिङ