असारमा ननिभेको आगो!
१८ असार २०७८
•
२ मिनेट पाठ
असारमा ननिभेको आगो!
पानी दर्किरहेकाले एमाले केन्द्रीय कमिटीको बैठक टेन्ट टाँगेर बालुवाटरमा जारी छ। तर पार्टीभित्रको अविश्वासको आगो भने यही पानीमा दन्किरहेको छ।




अविश्वासको आगो निभाउने प्रयास सुरु नभएको होइन। तर प्रयासहरू सफल भएको देखिँदैन। बैठक सुरु हुनुअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग माधवकुमार नेपाल पक्षका नेताले वार्ता गरेर बैठक रोक्न आग्रह गरे। तर, उनीहरू बालुवाटारमा बाहिरिएलगत्तै बैठक सुरु भयो। बरु बैठकले दुई दिनभित्रमा हस्ताक्षर फिर्ता लिन दिएको निर्देशनसँगै विग्रहको आगो थप दन्किने निश्चित छ।  

आगो निभाउने प्रयासमा बैठकमा आएका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीमा फर्किसकेको बताउँदै अब पार्टी एकताका लागि पहल गर्नुपर्ने बताए। एमालेनै टुक्रिन लागेको समयमा बृहत् कम्युनिस्ट एकताका लागि माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि एकै ठाउँमा ल्याउनुपर्ने उनको भनाइ सुन्नमा त मिठो सुनिन्थ्यो तर त्यो प्रभावकारी हुन नसक्ने नेताहरूको मनोविज्ञानले बताउँछ।  

मध्य असारको यो क्षणमा मुलुकभर पानी दर्किरहेको छ। तर एमालेभित्र सल्केको अविश्वासको आगो भने अझै निभ्न सकेको छैन। सामान्य आगो भए यो धेरै पहिल्यै निभिसक्थ्यो तर अहंको आगो एक असारले त के हजारौं साउनले पनि निभाउन सक्दैन। 
किनकि अघिल्लो दिन माधव नेपाललाई प्रचण्डको कार्यकर्ता भन्दै उल्लाउने पार्टी अध्यक्ष ओली पछिल्लो दिन टेलिफोनमा एकताका लागि वार्ता गरेको समाचार आउँछ। उनी नेपालसँग मिल्न चाहेका छन् कि नेपाललाई हटाउन चाहेका छन्, सामान्यले अत्तोपत्तो पाउन सकेका छैनन्।  

त्यसो त विग्रहको आगो निभ्नका लागि यो समय उपयुक्त थियो। नजिकिँदै गरेको चुनावमा मिलेर जाँदा विजय हासिल हुने दुवै पक्षलाई थाहा छ। तर नेपाल र ओलीबीचमा ‘अहम’ को आगो निभ्ने छाँट देखिएकै छैन। आगो दन्काउन विपक्षीले कति प्रयास गरे त्यो आफ्नो ठाउँमा होला। तर पार्टीका दशाैं हजार कार्यकर्ताले एकता चाहिरहेको बेलामा समेत आगो निभ्न नसक्नु एमालको दूर्भाग्य हो।

सामान्य आगो भए यो धेरै पहिल्यै निभिसक्थ्यो। तर अहंमको आगो एक असारले त के हजारौं साउनले पनि निभाउन सक्दैन।
अर्को समाचार
असारमा ननिभेको आगो
१८ असार २०७८
•
२ मिनेट पाठ
असारमा  ननिभेको आगो
पानी दर्किरहेकाले एमाले केन्दी्रय कमिटीको बैठक टेन्ट टाँगेर बालुवाटरमा जारी छ । तर पार्टीभित्रको अविश्वासको आगो भने यही पानीमा दन्किरहेको छ ।  




अविश्वासको आगो निभाउने प्रयास सुरु नभएको होइन् । तर प्रयासहरू सफल भएको देखिँदैन। बैठक सुरु हुनुअघि अध्यक्ष ओलीसंग माधव नेपाल पक्षका नेताले वार्ता गरेर बैठक रोक्न आग्रह गरे । तर, उनीहरू बालुवाटारमा बाहिरिएलगत्तै बैठक सुरु भयो । बरु बैठकले दुई दिनभित्रमा हस्ताक्षर फिर्ता लिन दिएको निर्देशनसंगै विग्रहको आगो  थप दन्किने निश्चित  छ ।  

आगो निभाउने प्रयासमा बैठमा आएका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीमा फर्किसकेको बताउँदै अब पार्टी एकताका लागि पहल गर्नुपर्ने बताए।  एमाले नै टुक्रिन लागेको समयमा बृहत् कम्युनिस्ट एकताका लागि माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि एकै ठाउँमा ल्याउनुपर्ने उनको भनाइ सुन्नमा त मिठो सुनिन्थ्यो तर त्यो प्रभावकारी हुन नसक्ने नेताहरूको मनोविज्ञानले बताउँछ ।  

मध्य असारको यो क्षणमा मुलुकभर पानी दर्किरहेको छ। तर एमालेभित्र सल्केको अविश्वासको आगो भने अझै निभ्न सकेको छैन । सामान्य आगो भए यो धेरै पहिल्यै निभिसक्थ्यो तर अहंको आगो एक असारले त के हजारौ साउनले पनि निभाउन सक्दैन । 
किनकि अघिल्लो दिन  माधव नेपाललाई प्रचण्डको कार्यकर्ता भन्दै उल्लाउने पार्टी अध्यक्ष ओली पछिल्लो दिन  टेलिफोनमा एकताका लागि वार्ता गरेको समाचार आउँछ। उनी नेपालसंग मिल्न चाहेका छन् कि नेपाललाई हटाउन चाहेका छन् सामान्यले अत्तोपत्तो पाउन सकेका छैनन् ।  

त्यसो त विग्रहको आगो निभ्नका  लागि यो समय उपयुक्त थियो  । नजिकिँदै गरेको चुनावमा मिलेर जाँदा विजय हासिल हुने दुवै पक्षलाई थाहाँ छ । तर नेपाल र ओली बिचमा ‘अहम’ को आगो निभ्ने छाँट छैन । आगो दन्काउन विपक्षीले कति प्रयास गरे त्यो आफ्नो ठाउँमा होला । तर पार्टीका दशांै हजार कार्यकर्ताले एकता चाहिरहेको बेलामा समेत आगो निभ्न नसक्नु एमालको दुर्भाग्य हो।  

सामान्य आगो भए यो धेरै पहिल्यै निभिसक्थ्यो। तर अहंको आगो एक असारले त के हजारौं साउनले पनि निभाउन सक्दैन ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस