बारा जिल्लाको पचरौता नगरपालिका नगर प्रमुख जलन्थर सिंहले अनियमितता ढाकछोप गर्न जिल्ला बाहिर लुकेर गरेको १० औँ नगर सभालाई लिएर विरोध प्रदर्शन सुरु गरिएको छ।
भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको सात लाख भन्दा बढी नेपाली रुपैयाँ सहित एक जनालाई सशस्त्र प्रहरीको टोलीले बुधबार पक्राउ गरेको छ।
निजगढ नगरपालिकाले बाध बाँध्नको लागि जिल्ला बिपद व्यवस्थापन समितिबाट निर्णय गराएर उत्खनन गराइ रहेको लालबकैया खोलाको नदी जन्य पदार्थलाई बिक्री वितरण गरि रहेको छ।
जीतपुरसिमरा उपमहानगपालिका-७ का वडा अध्यक्ष सुनिल गुप्ता प्रहरीको परार सुचीमा छन्। गुप्तालाई जिल्ला प्रहरी कार्यालय बाराले अपराधिक उपद्रव मुद्दामा जेठ ४ गते पक्राउ पुर्जी जारी गरेको थियो।