उपेन्द्र यादव उपेन्द्र यादव
२० करोडका योजनामा अख्तियारको नजर, भौतिक पूर्वाधार विकास कार्यालय बाराको फाइलहरू जफत
समाज
Clock ०८ साउन २०८१ | १ मिनेट पाठ
२० करोडका योजनामा अख्तियारको नजर, भौतिक पूर्वाधार विकास कार्यालय बाराको फाइलहरू...
भौतिक पूर्वाधार विकास कार्यालय बाराले बोलपत्र आह्वानमा वितरण गरेको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले नियन्त्रणमा लिएको छ।
Whatsapp
घर बन्ने आश्वासन पाएका जनताको बास गाेठमा
समाज
Clock ०२ साउन २०८१ | ४ मिनेट पाठ
घर बन्ने आश्वासन पाएका जनताको बास गाेठमा
नेपाली कांग्रेसका स्वर्गीय नेता महेन्द्र नारायण निधिको नाममा मधेस प्रदेश सरकारले दलित, मुस्लिम र गरिब जनताहरूको आवास निर्माणका लागि ‘निधि आवास‘ कार्यक्रममा संचालन गर्‍यो। यस कार्यक्रम अन्तर्गत ३ सय ५०...
Whatsapp
२० करोडको योजनालाई बनाइयो दुई सय टुक्रा
समाज
Clock २४ असार २०८१ | ४ मिनेट पाठ
२० करोडको योजनालाई बनाइयो दुई सय टुक्रा
मधेश प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास कार्यालय बारा, कलैयामा योजना बनाएरै संस्थागत भ्रष्टाचार गर्ने खेल सुरु गरिएको छ।
Whatsapp
कोटेशनमार्फत कमिशन धन्दाः २० करोडको योजनाका दुईसय टुक्रा
समाज
Clock २० असार २०८१ | ३ मिनेट पाठ
कोटेशनमार्फत कमिशन धन्दाः २० करोडको योजनाका दुईसय टुक्रा
मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा बाराको प्रशिद्ध गढिमाई मन्दिरलाई विभिन्न सडक सञ्जालसँग जोड्न २० करोड विनियोजन गरेको थियो।
Whatsapp
क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरण : ६ जना पक्राउ, कलैयामा प्रदर्शन
समाज
Clock ०२ असार २०८१ | १ मिनेट पाठ
क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरण : ६ जना पक्राउ, कलैयामा प्रदर्शन
कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या गरिएको प्रकरणमा प्रहरीले ६ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ।
Whatsapp
क्याम्पस प्रमुखको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जना पक्राउ
समाज
Clock ०१ असार २०८१ | १ मिनेट पाठ
क्याम्पस प्रमुखको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जना पक्राउ
अज्ञात समूहको गोली प्रहारबाट कलैयाका राम राजा बहुमुखी क्याम्पसका प्रमुख हरि भूषण कुशवाहाको हत्याको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
Whatsapp
अज्ञात समूहको गोलीबाट घाइते भएका क्याम्पस प्रमुखको मृत्यु
समाज
Clock ०१ असार २०८१ | १ मिनेट पाठ
अज्ञात समूहको गोलीबाट घाइते भएका क्याम्पस प्रमुखको मृत्यु
गोली प्रहारबाट घाइते भएका बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको मृत्यु भएको छ । वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
Whatsapp
बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार,अवस्था चिन्ताजनक
समाज
Clock ०१ असार २०८१ | १ मिनेट पाठ
बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार,अवस्था चिन्ताजनक
बाराको कलैयामा रहेको रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहामाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।
Whatsapp
कर छली गर्ने उद्योगलाई जोगाउन चलखेल !
समाज
Clock १२ जेष्ठ २०८१ | ३ मिनेट पाठ
कर छली गर्ने उद्योगलाई जोगाउन चलखेल !
चोर बाटोबाट इ–सिगरेट (भेप) उत्पादन गरि कर छली गर्ने एक उद्योगका सञ्चालकलाई कारबाहीबाट बचाउन चलखेल गरिएको घटना सार्वजनिक भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस