उपेन्द्र यादव उपेन्द्र यादव
२३ लाख मूल्य बराबरको भन्सार छलीको सामान नियन्त्रणमा
समाज
Clock १८ साउन २०८३ | १ मिनेट पाठ
२३ लाख मूल्य बराबरको भन्सार छलीको सामान नियन्त्रणमा
सशस्त्र प्रहरी बलले २३ लाख मूल्य बराबरको भन्सार छली गरेर भारतबाट ल्याइएका माल बस्तुहरूलाई नियन्त्रणमा लिएको छ।
Whatsapp
बारामा सार्वजनिक भिडियोले तस्करी र घुसको आरोपबारे उठायो प्रश्न, सशस्त्रद्वारा छानबिन सुरु
समाज
Clock १६ साउन २०८३ | २ मिनेट पाठ
बारामा सार्वजनिक भिडियोले तस्करी र घुसको आरोपबारे उठायो प्रश्न, सशस्त्रद्वारा छा...
बाराको एक सीमा नाकामा भारतीय नागरिक र सशस्त्र प्रहरीका एक असईबीच भएको भनिएको विवादको भिडियो सार्वजनिक भएपछि घटनाबारे सशस्त्र प्रहरीले आन्तरिक छानबिन सुरु गरेको जनाएको छ।
Whatsapp
कलैयामा पनि निकालियो सद्भाव र्‍याली
समाज
Clock १६ साउन २०८३ | १ मिनेट पाठ
कलैयामा पनि निकालियो सद्भाव र्‍याली
केही दिनदेखि मधेसका जिल्लाहरूमा भड्किएको सामाजिक सद्भाव कायम राख्नका लागि शनिबार कलैयामा सद्भाव र्‍याली निकालिएको छ।
Whatsapp
मधेशमा प्रहरीका उच्च अधिकारीहरू खटिए
समाज
Clock १५ साउन २०८३ | १ मिनेट पाठ
मधेशमा प्रहरीका उच्च अधिकारीहरू खटिए
नेपाल प्रहरीले शुक्रबारदेखि मधेश प्रदेशका ८ वटै जिल्लामा एक एआईजीसहित नौ जना एसएसपीलाई खटाएको छ।
Whatsapp
वीरगञ्जमा हिन्दु युवा समूहको प्रदर्शन, घण्टाघर क्षेत्रमा टायर बालेर विरोध
समाज
Clock १५ साउन २०८३ | १ मिनेट पाठ
वीरगञ्जमा हिन्दु युवा समूहको प्रदर्शन, घण्टाघर क्षेत्रमा टायर बालेर विरोध
वीरगञ्जमा हिन्दु युवा समूहले विभिन्न माग राख्दै प्रदर्शन सुरु गरेका छन्।
Whatsapp
मधेसमा सुरक्षा सतर्कताका लागि एआइजीदेखि एसएसपीसम्म खटाइयो
समाज
Clock १५ साउन २०८३ | १ मिनेट पाठ
मधेसमा सुरक्षा सतर्कताका लागि एआइजीदेखि एसएसपीसम्म खटाइयो
सुनसरीबाट सुरु भएको दुई समुदाय बिचको झडपको प्रभाव मधेस प्रदेशका सप्तरीदेखि पर्सासम्म फैलिएको देखेर त्यसलाई साम्य बनाउन नेपाल प्रहरीको प्रधान कार्यालय र सशस्त्र प्रहरीको प्रधान कार्यालयले एआईजीदेखि एस...
Whatsapp
निषेधाज्ञाबिच वीरगन्जमा प्रदर्शन : स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन
समाज
Clock १४ साउन २०८३ | २ मिनेट पाठ
निषेधाज्ञाबिच वीरगन्जमा प्रदर्शन : स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाक...
दिउँसो सिरहाको गोलबजारमा सुरक्षाकर्मीको गोली प्रहारबाट गणेश यादव नाम गरेको युवाको मृत्युको खबरले आक्रोशित बनेका युवाहरूले वीरगन्जमा प्रदर्शन गरेका हुन्।
Whatsapp
सरकारसँगको सहमतिलगत्तै काममा फर्किए वीरगञ्जका चिकित्सक
स्वास्थ्य
Clock १३ साउन २०८३ | १ मिनेट पाठ
सरकारसँगको सहमतिलगत्तै काममा फर्किए वीरगञ्जका चिकित्सक
सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
Whatsapp
वडाध्यक्ष चतुर्वेदी पक्राउको विरोधमा वीरगन्जका ३२ वटै वडा कार्यालय ठप्प
राजनीति
Clock १३ साउन २०८३ | २ मिनेट पाठ
वडाध्यक्ष चतुर्वेदी पक्राउको विरोधमा वीरगन्जका ३२ वटै वडा कार्यालय ठप्प
वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार वीरगन्ज महानगरका ३२ वटै वडाका वडाध्यक्षहरू कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस