जनकपुरधाम उपमहानगरपालिका(७ स्थित माछा बजारबाट बेपत्ता भएको १८ वर्षीय अर्जुन साहको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। अर्जुनको हत्या आरोपमा पाँचजनालाई पक्राउ गरी महोत्तरी प्रहरीले बिहीबार सार्व...
घरायसी विवाद हुँदा सुतिरहेकी श्रीमती र सासुको शरीरमा मट्टितेल छर्केर आगो लगाएर बाहिरबाट ढोका बन्द गरी फरार भएका शंकर सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
'नागरिकका समस्यालाई नजिकबाट देख्न र सुन्न साइकल गस्ती सुरु गरेका छौँ, प्रहरी निरीक्षक हरिविष्णु ढकालले भने, 'यसले गर्दा दूरदराजमा प्रहरीको उपस्थिति बढ्नुका साथै जनताले शान्ति सुरक्षाको अनुभूति गर्न पा...
पक्राउ पर्नेमा जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका–७ का २० वर्षीय जितेन्द्रप्रसाद साह र सोही ठाउँको २१ वर्षीय दिपेन्द मण्डल रहेको धनुषा प्रहरी उपरीक्षक वसन्त रजौरे जनाए। बिहीबार उनीहरुसँग प्रहरीले लुटिएक...
आफूहरूलाई कुनै जानकारी नगराई बिनाकारण हटाएर अन्याय गरेको भन्दै नियमित म्याद थप गराउन करारका कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन्। हटाइएको करारका कर्मचारीहरुले अस्पताल प्रशासनले गरेको निर्णयमा आपत्ति जना...