राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले बिबिसीले बनाइएको जेनजी आन्दोलनको भिडियो डकुमेन्ट्री जनकपुरमा प्रशारण गरिरहेको अवस्थामा एकजना कार्यकर्ता पक्राउ परेको छ ।
उनका अनुसार काजलको घरमा कोही नभएको मौका पारेर सुमित बिहीबार उनलाई भेट्न उनको घर पुगेका थिए। काजलका काका परमेश्वरले सुमित घरमा आएको थाहा पाएपछि भतिजो दिपेशलाई जानकारी गराएका थिए। त्यसपछि दुवैजना मिलेर...
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै छ। उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। निर्वाचन आयोगले सोमबारदेखि प्रचारप्रसार खुला गरेपछि धनुषा–२ का उम्मेदवारलाई पनि चुनावी कार्यक्रम गर्न र मतदाता भेट्न भ्याइनभ्...
मुलुकमा २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनर्बहाली भएपछिका सात वटा निर्वाचनमा धनुषा–३ बाट पाँच पटक कांग्रेस, एक पटक राजपापा र एक पटक एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
अन्य समूहमा कांग्रेस एमालेको तर्फबाट जसपा नेपालका महन्त ठाकुर र नेकपा लक्ष्मण पौडेल उम्मेदवार रहेका छन्। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार फरक भएकाले छुट्टाछुट्टै मतदान केन्द्...