मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार परिवर्तन हुने चर्चा चलिरहँदा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो दलको समर्थन यहीँ सरकारलाई कायम रहने बताएका छन्।
केन्द्रमा बालेन शाह नेतृत्वको नयाँ सरकारले करार तथा ज्यालादारी कर्मचारी भर्नामा कडाइ गर्ने नीति लिएका बेला धनुषाको सहिदनगर नगरपालिकाले भने ठूलो संख्यामा करारका कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाएको...
यातायात व्यवस्था कार्यालय जनकपुरबाट पाँचजना पक्राउ परेका छन् । कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा धनुषा प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।