सुरेन्द्र यादव सुरेन्द्र यादव
सभामुख क्रिकेट कपमा सिरहा विजयी
खेल
Clock १४ माघ २०८० | १ मिनेट पाठ
सभामुख क्रिकेट कपमा सिरहा विजयी
जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० मा सिरहाले रोमाञ्चक जित हात पारेको छ।
Whatsapp
राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवार ढुङ्गाना र पुजा विजयी
राजनीति
Clock ११ माघ २०८० | १ मिनेट पाठ
राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवार ढुङ्गाना र पुजा विजयी
राष्ट्रिय सभामा मधेस प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका आनन्द प्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टी (जसपा)की पुजा चौधरी विजयी भएकी हुन्।
Whatsapp
मधेसमा मतदान सकियो, गणनाको तयारी
राजनीति
Clock ११ माघ २०८० | १ मिनेट पाठ
मधेसमा मतदान सकियो, गणनाको तयारी
मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यको लागि भएको निर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ। मधेस प्रदेशबाट राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यको लागि बिहीबार मतदान भएको हो।
Whatsapp
जनकपुरमा पक्राउ पर्नेहरू प्रभु साहको पार्टीका
राजनीति
Clock ११ माघ २०८० | १ मिनेट पाठ
जनकपुरमा पक्राउ पर्नेहरू प्रभु साहको पार्टीका
जनकपुरमा बजार बन्द गराउने समूह प्रभु साह नेतृत्त्वको आम जनता पार्टीका कार्यकर्ताहरू रहेको बुझिएको छ।
Whatsapp
बजार बन्द गराउन खोजेका व्यक्तिहरू प्रहरी नियन्त्रणमा
समाज
Clock ११ माघ २०८० | १ मिनेट पाठ
बजार बन्द गराउन खोजेका व्यक्तिहरू प्रहरी नियन्त्रणमा
जनकपुरधाममा बजार बन्द गराउन खोजेको केही व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Whatsapp
अयोध्यामा श्रीराम गृह प्रवेश, ससुराली नेपालमा दीप उत्सव
समाज
Clock ०८ माघ २०८० | ३ मिनेट पाठ
अयोध्यामा श्रीराम गृह प्रवेश, ससुराली नेपालमा दीप उत्सव
भारतको उत्तरप्रदेशस्थितअयोध्यामा भगवान् श्रीरामको बालस्वरुप मूर्तिको प्राण प्रतिष्ठा भएको अवसरमा जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गरिएको छ।
Whatsapp
जानकी मन्दिरमा आज सवा लाख दियो बालिने
समाज
Clock ०८ माघ २०८० | १ मिनेट पाठ
जानकी मन्दिरमा आज सवा लाख दियो बालिने
जानकी मन्दिरका छोटे महन्त रामरोशन दासका अनुसार राम मन्दिरको प्राण प्रतिष्ठाका दिन १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरिने छ।
Whatsapp
गाडीको हेडलाइट बालेपछि कुटिए गाउँपालिका अध्यक्ष
राजनीति
Clock ०७ माघ २०८० | १ मिनेट पाठ
गाडीको हेडलाइट बालेपछि कुटिए गाउँपालिका अध्यक्ष
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१९ का अशोक राउत र वडा नम्बर ७ का मियाज अलि रहेको धनुषा प्रहरीका प्रवक्ता एव डिएसपी रञ्जन अवाले बताए।
Whatsapp
अनुमति नपाएपछि जनकपुरबाट अयोध्या जाने विशेष रेल रद्द
समाज
Clock ०७ माघ २०८० | १ मिनेट पाठ
अनुमति नपाएपछि जनकपुरबाट अयोध्या जाने विशेष रेल रद्द
जनकपुरधामदेखि भारतको अयोध्यासम्म राम मन्दिरको प्राण प्रतिष्ठाका लागि विशेष रेल जाने तयारी भएकोमा सो रद्द भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस