हिउँद लागेसँगै मौसम खुलेको छ। आकाश निलो छ। हिमाल छर्लंग देखिन्छ। मोहित पार्ने सूर्योदयको दृश्य देख्न थालिएको छ। यसरी मौसम खुलेपछि अधिकांश नेपाली भू–भाग रहेको पर्यटकीय गन्तव्य सन्दकपुरमा पर्यटक ओइरेका...
यहाँका आठ स्थानीय सरकार बेरुजुले थलिँदै गएका छन्। हरेक वर्ष बेरुजु बढ्ने क्रम रोकिएको छैन। महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रारम्भिक प्रतिवेदनअनुसार यहाँका स्थानीय तहमा हालसम्म ३० करोड ८६ ला...
नेपाली गोठ सञ्चालकहरूलाई भारतीय सुरक्षाकर्मीले के–कसो छ भनेर सोध्ने गरेका छन्। हिँडडुल अलि बाक्लो गर्न थालेका छन्। तर नेपालतर्फ भने सुरक्षा चहलपहल छैन।
आठ हजार पाँच सय ६८ मिटर उचाइमा रहेको नेपालको दोस्रो र विश्वको तेस्रो कञ्चनजंगा हिमालको बेस–क्याम्पको पदयात्रा हुने क्षेत्रभित्र युरोप, अमेरिका, एसियाका विभिन्न देशबाट आएका पर्यटक भरिभराउ हुन थालेका छन...
जिल्लाको उच्च पहाडी क्षेत्रका आकर्षक गन्तव्य घुम्न आएका पर्यटकलाई बस्नका लागि गोठस्टे सञ्चालनमा ल्याइएको छ। परम्परागत रुपमा पालिएका चौरी गोठलाई पर्यटकमैत्री बनाउने गरी गोठस्टेको रुपमा विकास गरिएको हो।
प्रदेश १ का पहाडी जिल्लामा बाली नै सखाप गर्नेगरी अमेरिकी मिचाहा फौजी किराको प्रकोप बढ्दै गएको छ। ओखलढुंगामा देखिएको यो किराको प्रकोप प्रदेश १ का अघिकांश पहाडी जिल्लामा पुगेको छ। नेपालमा नौलो किरा भएका...