अर्गानिक उत्पादनको ख्याती कमाएका जिल्लाका टिस्टेटले उत्पादन गरेको चिया विक्रि हुन पाएको छैन । विभिन्न मुलुकमा निर्यात हुने चिया उत्पादको मुख्य सिजनमा बिक्री गर्न नसक्दा टिस्टेट तथा साना किसानलाई मजदुर...
संकटापन्न वन्यजन्तुका रूपमा रहेको रेडपान्डाबारे विभिन्न किसिमको अध्ययन गर्न ‘जिपिएर कलर’ जडान गरीएको छ । समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम सञ्चालन भइरहेको पिआइटी (पाँचथर–इलाम–ताप्लेजुङ) करिड...
झापाको बुद्दशान्ती गाउँपालिकाको क्वारेन्टिनमा बसेका पाँचथरका एक युवकको कोरोना पाजेटिभ देखिएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको १ न...
लकडाउनकै बेला विकास आयोजनाको काम अघि बढाउने सरकारको निर्णयसँगै जिल्लाका ठूला विकास आयोजनाको काम अघि बढेपनि गति भने सुस्त छ । मजदुर, प्राविधिक लगायतको जनशक्ति र निर्माण समाग्रिको अभाव हुँदा समस्या देखि...
सरकारले पाँचथरमा न्यून आर्थिक अवस्थामा भएका ३ सय ८० परिवारलाई घर बनाइदिने भएको छ । सुरक्षीत नागरिक आवास कार्यक्रम अन्तर्गत यहाँका आठै स्थानीय तहमा आर्थिक अवस्था कमजोर भएका परिवारका लागि घर बनाइदिन लाग...
पिसिआर परीक्षण गरिएका १ सय १४ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । कोरोना भाइरसका सन्त्रासका क्रममा स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मी, डयुटीम...
जब आँखाले चुम्बन गर्छ लालित्य साँझलाई
सम्झना यसरी भड्किन्छ कि
मानौं,
आगोले प्रेम गर्छ
हिमालले अँगालो हाल्छ
नदीले आँसु बगाउँछ
रुमानी सम्झना भनौं या तस्बिर हेरेर कोरेको यात्राचित्...
पाशविक रूपमा भएको हत्याले देशविदेशमा रहेका नेपालीलाई भावुक तुल्याएको थियो भने सुरक्षा निकायलाई अनुसन्धानमा निकै ठूलो चुनौती थियो । न्यून आर्थिक अवस्था भएको परिवारमा उक्त घटना भएको थियो । स्थानीयवासी व...
फालेलुङ गाउँपालिकाको आहाल भन्ने ठाँउमा निर्माण गर्न खोजिएको संग्रहालय भवन निर्माणमा भारतीय सुरक्षाकर्मीले रोकेपछि माहोल केही तातिएको छ । नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको भन्दै चासो र चि...