‘पछिल्लो २४ घण्टामा कोरोना अस्पतालमा उपचार भइरहेका र आएका छ जनाको मृत्यु भएको छ,’ कोरोना फोकलपर्सन डा. पौडेलले भने, ‘अस्पतालमा विरामीको चाप अत्याधिक हुँदा उपचारका लागि समस्या भइरहेको छ।’
कर्णाली प्रदेशसभाको बुधबारको बैठकमा सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माणको प्रस्ताव पेश गर्ने तयारी गरेको थियो । सामाजिक विकास मन्त्री विमला केसीले दोस्रो चरणक...
भेरीगंगा नगरपालिकाले कोरोनाका कारण संकटमा परेका संस्थागत विद्यालयहरुलाई नगद अनुदान उपलब्ध गराएको छ। नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका १५ वटा संस्थागत विद्यालयलाई छ लाख २५ हजार नगद अनुदान दिएको हो।
शाहीले कोरोना अवधिभर पनि गाडी प्रयोग गरेनन् । कोरोना संक्रमितहरुलाई समयमै अस्पतालसम्म पुर्याउने प्रयोजनका लागि भन्दै सचिवालयमार्फत गाडी फिर्ता गरेका थिए ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सभाबाबाट शुक्रबार विश्वासको मत लिने क्रममा फ्लोर क्रस गरी आफूलाई सघाएका एमालेका चारमध्ये तीन सांसदलाई शनिबार मन्त्री बनाएका हुन्। फ्लोर क्रस गरेका ती सांसदलाई एमालेल...