भर्खरै सात वर्षीय सुवास गिरीलाई मन्दिरमा चढाईएको छ। सात वर्षीय सुवासले देउकेटाका रुपमा मन्दिरको संरक्षण, रेखदेख र पूजाआजा गर्नेछन्। उनी १६ वर्ष उमेर नपुग्दासम्म अथवा परस्त्रीसँग शारिरिक सम्वन्ध नराख्द...
नेपालको सबैभन्दा ठूलो भूगोल भएको कर्णाली प्रदेशमा जम्मा ७९ वटा स्थानीय पालिका छन्। ७९ मध्ये अझै १० वटा पालिका सडक सञ्जालसँग जोडिएका छैनन्। मुगु जिल्लामा चार वटा स्थानीय तह छन्।