आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी हिरासतमा रहेका व्यक्ति फेसबुक म्यासेन्जरमा अनलाइन देखिएपछि पीडित पक्ष आक्रोशित बनेको छ। आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी हिरासतमा रहेका वीरेन्द्रनगर–४ भैरवस्था...
‘फार्मेसीमा औषधि लिन जाँदा कुकुरले टाउको नभएको बच्चा मुखमा च्यापेर इमरजेन्सी वार्डको वरिपरि हिँडिरहेको थियो,’ फोटो खिचेका कँडेलले भने, ‘कहँबाट कुकुरले बच्चा ल्यायो भन्ने थाहा भएन।’ उनले तत्कालै अस्पता...
बिहीबार कर्णालीका दैलेख, जुम्ला र कालिकोटमा आयोजित पार्टीका कार्यक्रममा सहभागी भएका पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेको बताए।
घरको उब्जनीले खान–लाउन पुग्थेन। जागिरको कमाईले बचत गर्न नसकेपनि घर व्यवहार राम्रै चलिरहेको थियो। एकदिन गोकर्णले थोरै खर्चमा रोजगारीका लागि इजरायल जान पाइने कुरा सुने।
कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर नगरपालिकाका मेयर र उपमेयर दुई फरक पार्टीबाट निर्वाचित हुन्। नेपाली कांग्रेसबाट देवकुमार सुवेदी र नेकपा एमालेबाट मोहनमाया ढकाल क्रमशः मेयर र उपमेयर निर्वाचित भ...
उपन्यासकार केशव दाहालको मोक्षभूमिमाथिको सिंजा संवाद सम्पन्न भएको छ। कर्णाली साहित्य समाजको आयोजनामा शुक्रबार वीरेन्द्रनगरमा दाहालको उपन्यासमाथि संवाद गरिएको थियो।
नर्सिङ इन्चार्ज बोहराले भनिन्, ‘पहिले–पहिले स्वास्थ्य संस्थामा आउनु भन्दा घरमैै असुरक्षित बच्चा जन्माउने प्रचलन थियो।’ कोशेली अन्र्तगत अस्पतालमा सुत्केरी हुने आउने महिला र कुरुवालाई निःशुल्क खाना–खाजा...