पहिरोको कारण उच्च जोखिममा परेको जिल्ला कारागार शाखा खोटाङका कैदीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ। निरन्तर परेको वर्षाका कारण गत साउन–१६ गते...
खोटाङमा कांग्रेस–एमालेका कारण स्थानीय तहको पुर्नसंरचनाको खाकाको संख्यामै बखेडा निस्किएपछि नेकपा माओवादीसहितका ८ दलले असन्तुष्टि जनाएका छन्। आफूहरु आफ्नो खाकाको विषयमा एक ठाउँमा बसेर छलफल गर्न तयार भए...
खोटाङमा मनोज हत्यकाण्ड भएको २५ वर्ष भएको छ। २०४८ साल साउन–१५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीक...
खोटाङको दिक्तेल नगरपालिका–१५ खाल्लेका ४५ वर्षीय खिला केसी मकै बारीमा मृत भेटिएका छन्। केसीको शव घर नजिकै मकै बारीमा हिलोमा भासिएको अवस्थामा आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहर...
खोटाङ सदरमुकाम दिक्तेलमा भीषण आगलागी भएको छ। बुधबार बिहान पौने ८ बजेतिर सुरु भएको आगलागीले दिक्तेल नगरपालिका–२ थर्पुटोलका बिनोद पाण्डे र ढकप्रसाद पाण्डेको घर जलेर नष्ट भएको छन्।