मकेन्जी स्कटले चार महिनाको अवधिमा विभिन्न परोपकारी संस्थाहरूलाई चार अर्ब अमेरिकी डलरभन्दा बढी रकम दान गरेकी छन्। उनी एमेजनका संस्थापक जेफ बेजोसकी पूर्वपत्नी हुन्।
ब्रिटेनमा प्रसारण भैरहेको पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा मास्टरशेफ यूकेको 'उत्कृष्ट तीन'मा पुग्न सफल नेपाली सेफ सन्तोष शाहकी आमा सुमारीदेवी शाह छोराको सफलता र चर्चा सुनेर अहिले दङ्ग छिन्।