ललित विष्ट ललित विष्ट
११ महिनासम्म तलव नपाएपछि स्वास्थ्यकर्मी बसे धर्नामा
स्वास्थ्य
Clock १२ जेष्ठ २०८० | १ मिनेट पाठ
११ महिनासम्म तलव नपाएपछि स्वास्थ्यकर्मी बसे धर्नामा
पुरानो गाउँ विकास समितिको बेला स्थायी भएर काम गरिरहेका कर्मचारीहरु अघिल्लो सरकारले तलव खुवाएपनी वर्तमान सरकारले दरबन्दी नभएको भन्दै ११ महिनासम्म तलव दिन सकेको छैन ।
Whatsapp
खाँडाचक्र नगरपालिकामा हाकिम खोज्दै सेवाग्राही
समाज
Clock १२ जेष्ठ २०८० | २ मिनेट पाठ
खाँडाचक्र नगरपालिकामा हाकिम खोज्दै सेवाग्राही
बिहिबार साढे एघार बजे तिर जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकाको कार्यालयमा एकजना सेवाग्राही पुगे। उनी कार्यालयमा पुग्दा कार्यालयमा कोही कर्मचारी पनि थिएनन्।
Whatsapp
कक्षाकोठामै ३० विद्यार्थी बेहोस, विद्यालय बन्द
समाज
Clock ०९ जेष्ठ २०८० | १ मिनेट पाठ
कक्षाकोठामै ३० विद्यार्थी बेहोस, विद्यालय बन्द
कालिकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला मा.वि.का ३० जना विद्यार्थी बेहोस भएका छन्।
Whatsapp
अनुमति बिना वाणिज्य बैंकको जग्गामा एकीकृत भवन तयार
समाज
Clock ०८ जेष्ठ २०८० | २ मिनेट पाठ
अनुमति बिना वाणिज्य बैंकको जग्गामा एकीकृत भवन तयार
राष्ट्रिय वाणिज्य बैंकको नाममा रहेको ४ सय ८० वर्ग मिटर जग्गा मध्य १६ वर्ग मिटर मोडा ३४ वर्ग मिटर पिछाड गरि जम्मा ७ मिटर जग्गामा अनुमति बिना एकीकृत भवन तयार भएको हो।
Whatsapp
मृत्यृ मार्ग बन्दै कर्णालीको बाटो
समाज
Clock ०७ जेष्ठ २०८० | ६ मिनेट पाठ
मृत्यृ मार्ग बन्दै कर्णालीको बाटो
२०७८ असोज २६ गते दसैंअघि नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस छायानाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गयो।
Whatsapp
हिमोफिलियाका बिरामी बढ्दै
स्वास्थ्य
Clock ०५ जेष्ठ २०८० | ३ मिनेट पाठ
हिमोफिलियाका बिरामी बढ्दै
कालिकोटको नरहरीनाथ गाउँपालिका-८ लालुकी कलसा विष्ट र तपेन्द्र विष्टको पहिलो सन्तान छोरा जन्मियो। गाउँको बसाइ पहिलो सन्तान छोरा जन्मेपछि परिवार र छरछिमेकले निकै उत्सव नै मनाए। तर त्यो उत्सव धेरै दिन टिक...
Whatsapp
विवादमै बित्यो खाँडाचक्र नगरपालिकाको एक वर्ष
राजनीति
Clock ०५ जेष्ठ २०८० | २ मिनेट पाठ
विवादमै बित्यो खाँडाचक्र नगरपालिकाको एक वर्ष
२०७९ वैशाख ३० सम्पन्न निर्वाचनबाट निर्वाचित खाँडाचक्र नगरपालिकाको प्रमुखमा कमलबहादुर शाही,उपप्रमख गणेशबहादुर शाहीको एक वर्षको कार्यकाल विवादमै सकिएको छ।
Whatsapp
पाठ्यपुस्तकमा ‘सशस्त्र द्वन्द्व’
समाज
Clock ०३ जेष्ठ २०८० | ३ मिनेट पाठ
पाठ्यपुस्तकमा ‘सशस्त्र द्वन्द्व’
कालिकोटको पचालझरना गाउँपालिकाले सशस्त्र द्वन्द्वलाई समेटेर पाठक्रम तयार पारेको छ।
Whatsapp
सीमान्तकृतका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता
समाज
Clock ३१ वैशाख २०८० | २ मिनेट पाठ
सीमान्तकृतका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता
पत्रकार र नागरिक अभियन्ताहरूले सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस