ललित विष्ट ललित विष्ट
सुशासनमैत्री पालिका बनाउन नरहरिनाथ प्रतिबद्ध
समाज
Clock ०१ माघ २०८० | २ मिनेट पाठ
सुशासनमैत्री पालिका बनाउन नरहरिनाथ प्रतिबद्ध
स्थानीय तहले प्रभावकारी सेवा दिन र आमजनतामा संघीय शासन प्रणालीप्रति वितृष्णा पैदा हुन नदिन कालिकोटको नरहरिनाथ गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
Whatsapp
वन कार्यालय प्रमुख गिरीकाे ९ महिनामा ६९ दिन हाजिर
समाज
Clock २६ पौष २०८० | १ मिनेट पाठ
वन कार्यालय प्रमुख गिरीकाे ९ महिनामा ६९ दिन हाजिर
डिभिजन वन कार्यालय कालिकोटका प्रमुख रमेशकुमार गिरीलाई कार्यालयमा भेट्न सम्भव नभएको नागरिकले गुनासो गरेका छन्।
Whatsapp
मुआब्जा वितरणमा स्थानीय असन्तुष्ट, पुनः मूल्यांकनकाे माग
अर्थ
Clock २२ पौष २०८० | ३ मिनेट पाठ
मुआब्जा वितरणमा स्थानीय असन्तुष्ट, पुनः मूल्यांकनकाे माग
फुकोट कर्णाली हाइड्रोपावरको डुबान क्षेत्रमा पर्ने जग्गाका घरधनीहरू सबै असन्तुष्ट छन्। उनीहरुले फेरी घर टहराहरुको मूल्यांकन गरी मुआब्जा दिनुपर्ने माग राखेका छन्।
Whatsapp
कालिकोटको ग्रामीण सडक कालोपत्रे
अर्थ
Clock २२ पौष २०८० | २ मिनेट पाठ
कालिकोटको ग्रामीण सडक कालोपत्रे
कालिकोटको रास्कोट नगरपालिकाभित्रको ग्रामीण सडक कालोपत्रे गरिएको छ।
Whatsapp
विभेद रोक्न दलित सम्मेलन
समाज
Clock २० पौष २०८० | ३ मिनेट पाठ
विभेद रोक्न दलित सम्मेलन
जातीय विभेद रोक्न कालिकोट जिल्लामा प्रथम जिल्ला दलित सम्मेलन सम्पन्न भएको छ।
Whatsapp
ठन्डीले छेकेन ‘रारा’ पुग्न, बढ्दै छन् पर्यटक
अर्थ
Clock १८ पौष २०८० | २ मिनेट पाठ
ठन्डीले छेकेन ‘रारा’ पुग्न, बढ्दै छन् पर्यटक
कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पाँच महिनामा ६ हजार दुई सय पर्यटक पुगेका छन्।
Whatsapp
नेपालीको महारोग जातीय छुवाछुत
समाज
Clock १७ पौष २०८० | ७ मिनेट पाठ
नेपालीको महारोग जातीय छुवाछुत
कालिकोटमा वडाध्यक्षमाथि नै जातीय विभेद भएको छ। कालिकोटको पचालझरना गाउँपालिका–२ का वडाध्यक्ष करबीरे विश्वकर्मामाथि पुस १२ गते जातीय विभेद भएको हो।
Whatsapp
पाँच महिनामा रारा पुगे ६ हजार पर्यटक
अर्थ
Clock १३ पौष २०८० | २ मिनेट पाठ
पाँच महिनामा रारा पुगे ६ हजार पर्यटक
कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पाँच महिनाको अवधिमै ६ हजार दुई सय पर्यटक पुगेका छन्।
Whatsapp
कर्णालीमा कुपोषणको कहर !
स्वास्थ्य
Clock १२ पौष २०८० | ५ मिनेट पाठ
कर्णालीमा कुपोषणको कहर !
भौगोलिक रूपमा निकै विकट कर्णालीमा खान नपुग्ने र खान पुगे पनि खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडी रहने डाक्टर अप्सरा डा. हमाल बताउँछिन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस