ललित विष्ट ललित विष्ट
मापदण्ड विपरीतका औषधि पसलमा सिलबन्दी
स्वास्थ्य
Clock १२ माघ २०८० | १ मिनेट पाठ
मापदण्ड विपरीतका औषधि पसलमा सिलबन्दी
मान्म बजारका अधिकांश औषधि पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको हो।
Whatsapp
कर्णालीमा खडेरीको मार: सुक्न थाले हिउँदे बाली
अर्थ
Clock १२ माघ २०८० | ३ मिनेट पाठ
कर्णालीमा खडेरीको मार: सुक्न थाले हिउँदे बाली
कर्णालीमा खडेरीका कारण प्रमुख हिउँदे बाली लगाइएको ८० प्रतिशत भूभागमा गहुँ उम्रिएको छैन।
Whatsapp
एकल महिलाका व्यथा
समाज
Clock १० माघ २०८० | २ मिनेट पाठ
एकल महिलाका व्यथा
कालिकोटका एकल महिलाले आफ्ना समस्यालाई सम्बोधन गर्न स्थानीय तहका प्रमुखलाई आह्वान गरेका छन्।
Whatsapp
बाटामै सुत्केरी हुन बाध्य कर्णालीका महिला
समाज
Clock ०९ माघ २०८० | ८ मिनेट पाठ
बाटामै सुत्केरी हुन बाध्य कर्णालीका महिला
कर्णालीका दुर्गम जिल्लाको लागि गर्भवती तथा सुत्केरीको ज्यान जोगाउन सरकारले निःशुल्क हवाई उद्धारको सुविधादेखि गाउँगाउँमा बर्थिङ सेन्टर र यातायात खर्चको व्यवस्था गरेको छ।
Whatsapp
केन्द्र विवादमै बित्यो तिलागुफाको ६ वर्ष
समाज
Clock ०८ माघ २०८० | ४ मिनेट पाठ
केन्द्र विवादमै बित्यो तिलागुफाको ६ वर्ष
जिल्लाको तिलागुफा नगरपालिकाको केन्द्र विवाद ६ वर्ष बित्दा पनि टुंगिएको छैन। केन्द्र विवाद नटुंगिएका कारण पालिकाको भौतिक पूर्वाधार निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समस्या सिर्जना भएको छ।
Whatsapp
उद्धारकाे ७ महिनापछि जंंगलमा छाडियो घोरल
समाज
Clock ०७ माघ २०८० | १ मिनेट पाठ
उद्धारकाे ७ महिनापछि जंंगलमा छाडियो घोरल
गत साउनमा कालिकोटको खाँडाचक्र नगरपालिकाको एक स्कुलबाट उद्धार गरी डिभिजन वन कार्यालयमा राखिएको घोरललाई जंगलमा छाडिएको छ।
Whatsapp
कर्णालीमा बढ्दै आपराधिक घटना!
समाज
Clock ०५ माघ २०८० | ५ मिनेट पाठ
कर्णालीमा बढ्दै आपराधिक घटना!
२०७९ मंसिर २० मा सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय पुरुषले आफ्नै श्रीमतीको हँसिया प्रहार गरी हत्या गरे।
Whatsapp
प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
खेल
Clock ०४ माघ २०८० | १ मिनेट पाठ
प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
कालिकोटमा कर्णाली प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। जिल्ला ब्याडमिन्टन संघ कालिकोटको आयोजनामा पहिलो पटक प्रदेशकै ठुलो पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो।
Whatsapp
मुगुमा कर्मचारीबाटै किशोरी बलात्कृत
समाज
Clock ०३ माघ २०८० | १ मिनेट पाठ
मुगुमा कर्मचारीबाटै किशोरी बलात्कृत
मुगुमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। उनी प्रहरी, सरकारी कर्मचारी र केही स्थानीयबाट बलात्कृत हुँदै आएकोमा किशोरीको गर्भमा बच्चा बसेपछि बल्ल घटना बाहिरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस