कुकुर हाम्रो वरिपरि घुमिरहेपछि रत्नशमशेरले भन्नुभयो, ‘लल, आफ्नो ठाउँमा जाऊ।’ ऊ नमानेझैं कुइँकुइँ गरिरह्यो। उहाँले फेरि नरम बोलीमा ‘जाऊ जाऊ’ भन्दै स्नेहपूर्वक
फकाइरहनुभएको दृश्य हेरिरहें। लाग्यो, उह...
छोरी बढेपछि कन्यादान गर्नुपर्छ भन्ने कुराप्रति बाबाले विमति राख्नुहुन्छ। उहाँ भन्नुहुन्छ– आफ्ना सन्तानलाई पनि कहीं दान गरिन्छ र? विवाह गरी दिएका हौं, दान दिएको होइन। विवाह हुँदैमा छोरीहरू आमाबुबा–घरपर...
भाषासँग आत्मीयताको न्यानो जोडिएको हुन्छ। कुनै पर्यटकले नेपाली बोलेको सुन्यौं भने हामी पुलकित हुन्छौं। जीवनको छ दशक पूरा हुँदै गर्दा उत्तमले विश्वका करिब ६० देश छिचोलिसकेका छन्। उनको माान्यता छ– आफ्नो...
हामी नेपालीहरूको महान पर्व बडादसैं शक्ति सञ्चय गर्ने समय हो। हामी मुख्य रूपमा नौ दिनसम्म शक्ति स्वरूपा माता भगवती दुर्गा भवानीको नौ रूपको पूजा आराधना गर्ने गर्छौ। यस समयमा बजाइने–गाइने भक्ति संगीत नै...
कलिलो उमेर अनि बालक मानसपटल। मनमा न प्रतिस्पर्धाको भावना थियो, न त आफूमा गायन प्रतिभा छ, मञ्चमा गाउँछु, प्रथम हुन्छु भन्ने नै ज्ञान थियो। सबैले कति मिठो स्वर भनी वाहवाह! गरे। जिल्ला स्तरीय बालगीत प्रत...
प्रायः आफूभन्दा निम्न वर्गका अलि हेप्न मिल्ने व्यक्तिहरूलाई उसको शारीरिक बनोट, रूपरङ्गअनुरूप रतिभर नहिच्किचाउँदै यस्तै अनेक उपनामहरूले बोलाउने बानी परिसकेको छ।