खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
कञ्चनजंघा सेसेलुङ महिला गोल्डकपको खेल तालिका सार्वजनिक, आठ टिम सहभागी हुने
खेल
Clock ०८ मंसिर २०८२ | २ मिनेट पाठ
कञ्चनजंघा सेसेलुङ महिला गोल्डकपको खेल तालिका सार्वजनिक, आठ टिम सहभागी हुने
ताप्लेजुङको फुङलिङमा मंसिर १३ गतेदेखि हुने कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
Whatsapp
मंसिर १८ देखि क्लब स्तरीय फुटबल हुँदै
खेल
Clock ०६ मंसिर २०८२ | १ मिनेट पाठ
मंसिर १८ देखि क्लब स्तरीय फुटबल हुँदै
बिजेताले १ लाख ५२ हजार रुपैयाँ र उपबिजेताले १ लाख रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
Whatsapp
एमाले ताप्लेजुङमा १२ प्रतिनिधिका लागि ३९ जनाको उम्मेदवारी
राजनीति
Clock ०६ मंसिर २०८२ | २ मिनेट पाठ
एमाले ताप्लेजुङमा १२ प्रतिनिधिका लागि ३९ जनाको उम्मेदवारी
नेकपा एमालेको ११ औं महाधिबेशनका लागि १२ जना प्रतिनिधि चयन हुनुपर्ने ताप्लेजुङमा ३९ जनाको उम्मेदवारी परेको छ ।
Whatsapp
आगलागी पीडितलाई राहत
समाज
Clock ०५ मंसिर २०८२ | १ मिनेट पाठ
आगलागी पीडितलाई राहत
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवास्थित तेम्बाका आगलागी पीडितहरुलाई राहत जुट्न थालेको छ ।
Whatsapp
ताप्लेजुङमा थपिए एक हजार ८५६ मतदाता
राजनीति
Clock ०५ मंसिर २०८२ | १ मिनेट पाठ
ताप्लेजुङमा थपिए एक हजार ८५६ मतदाता
१ हजार २५ पुरुष र ८ सय ३१ महिलाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
Whatsapp
फुङलिङ नगरपालिकाले आफ्नै लोगो बनाउने, उत्कृष्ट डिजाइनलाई ५० हजार पुरस्कार
राजनीति
Clock ०५ मंसिर २०८२ | १ मिनेट पाठ
फुङलिङ नगरपालिकाले आफ्नै लोगो बनाउने, उत्कृष्ट डिजाइनलाई ५० हजार पुरस्कार
पौडेलका अनुसार लोगोमा नगरपालिकाको नाम, भौगोलिक नक्सा, राष्ट्रिय झण्डा र स्थापना मितिलाई अनिवार्य समावेश गर्नुपर्ने छ ।
Whatsapp
शिक्षकले स्थानीय भत्ता पाउने कि नपाउने?
शिक्षा
Clock ०५ मंसिर २०८२ | १ मिनेट पाठ
शिक्षकले स्थानीय भत्ता पाउने कि नपाउने?
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले शिक्षकले स्थानीय भत्ता पाउने वा नपाउने भन्ने बारेमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई सोधेको छ ।
Whatsapp
पाठ्यक्रम बनाउन विज्ञको खोजी
शिक्षा
Clock ०४ मंसिर २०८२ | १ मिनेट पाठ
पाठ्यक्रम बनाउन विज्ञको खोजी
स्थानीय पाठ्यक्रम तयार पार्न ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले विज्ञको खोजी गरेको छ ।
Whatsapp
एमाले महाधिवेशन प्रतिनिधि छनोटका लागि ताप्लेजुङमा ६ गते मनोनयन दर्ता
राजनीति
Clock ०४ मंसिर २०८२ | २ मिनेट पाठ
एमाले महाधिवेशन प्रतिनिधि छनोटका लागि ताप्लेजुङमा ६ गते मनोनयन दर्ता
नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधिका चयनका लागि ताप्लेजुङमा मंसिर ६ गते मनोनयन दर्ता हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस