सबैभन्दा कम उमेरका ३८ वर्षका एमाले उम्मेदवार क्षितिज थेबे रहेका छन् भने सबैभन्दा बढी ६६ वर्षका जनता समाजवादी पार्टी नेपालका सूर्य गुरुङ उम्मेदवार रहेका छन् ।
तत्कालीन सरकारले आन्दोलनरत पक्षसँग वार्ताका लागि देखाएको उदासीनताले समेत घटना उत्तेजित हुन पुगेको उनको ठम्याइ छ। ताप्लेजुङबाट आफू पनि प्रतिनिधिसभाको उम्मेदवार बन्न इच्छुक रहे पनि पार्टीले युवा नेता थे...
नेकपा एमालेबाट क्षितिज थेबेको उम्मेदवारी दर्ता भएको छ । एमाले केन्द्रीय सदस्य तथा युवा संघका केन्द्रीय अध्यक्ष थेबेको मनोनयन दर्ता गराउन उपमहासचिव योगेश भट्टराई आफैं पुगेका थिए ।
ताप्लेजुङमा ८ सय ९२ जना निर्वाचन प्रहरीको माग गरिएको थियो। पहिलोपटक माघ १ गतेसम्म आवेदन दिने म्याद भएकोमा आवश्यक माग संख्या भन्दा कम मात्र आवेदन परेपछि दुई दिन म्याद थप गरी आवेदन लिइएको थियो।