राष्ट्रिय प्रजातन्त्र दिवस तथा १० औं निर्वाचन दिवसको अवसरमा बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङ प्रवेशद्वार हेलिप्याड भण्डोत्तोलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ।
महाशिवरात्रि पर्वको अवसरमा नागेश्वर धाम मुहान क्षेत्र संरक्षण तथा विकास समितिले आइतबार फुङलिङमा कलशयात्रासहित संगिनी नाच तथा श्लोक कविता जुहारीसहितका कार्यक्रम गरेको छ।
सार्की २०७९ र २०७४ सालको दुवै स्थानीय तहको निर्वाचनमार्फत नेपाली कांग्रेसबाट सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्। २०७९ सालको निर्वाचनमा उनी निर्विरोध भएकी थिइन्...
नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रवार बिहान ताप्लेजुङ आएकी प्रधानमन्त्री कार्कीले पाथीभरा मन्दिरको दर्शन गरेकी थिइन्। मन्दिरको दर्शनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेकी प्रधानमन्त्री कार्कीले...
स्थानीय तहका लागि निर्धारण गरिएका कार्य सम्पादन सूचकका आधारमा मूल्याङ्कन गरी प्रदान गरेको अंकको प्रारम्भिक नतिजामा ताप्लेजुङ भरीमा सिरिजङ्गा गाउँपालिका अग्रस्थानमा देखिएको छ।