खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
खोलामा नुहाउने क्रममा बेपत्ता बालक मृत भेटिए
समाज
Clock ११ वैशाख २०८३ | १ मिनेट पाठ
खोलामा नुहाउने क्रममा बेपत्ता बालक मृत भेटिए
खोलामा नुहाउने क्रममा वैशाख ५ गतेदेखि ताप्लेजुङस्थित तमोर नदीमा बेपत्ता ९ वर्षीय बालकको शव शुक्रबार भेटिएको छ।
Whatsapp
सरकारी विज्ञापन नीति खारेज गर्न पत्रकार महासंघ ताप्लेजुङको माग
समाज
Clock १० वैशाख २०८३ | २ मिनेट पाठ
सरकारी विज्ञापन नीति खारेज गर्न पत्रकार महासंघ ताप्लेजुङको माग
नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ।
Whatsapp
वृद्धालाई जबरजस्ती करणीको आरोपमा पक्राउ परेका युवक कारागार चलान
अपराध
Clock ०७ वैशाख २०८३ | १ मिनेट पाठ
वृद्धालाई जबरजस्ती करणीको आरोपमा पक्राउ परेका युवक कारागार चलान
ताप्लेजुङमा वृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
Whatsapp
अब मैवाखोलाको अर्ग्यानिक कृषिउपज काठमाडौंमै
समाज
Clock ०७ वैशाख २०८३ | २ मिनेट पाठ
अब मैवाखोलाको अर्ग्यानिक कृषिउपज काठमाडौंमै
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा उत्पादन भएका रैथाने तथा अर्ग्यानिक कृषि उपज अब सङ्घीय राजधानी काठमाडौंमै उपलब्ध हुने भएको छ ।
Whatsapp
कक्षा १२ को परीक्षाका लागि ताप्लेजुङमा आठवटा केन्द्र
शिक्षा
Clock ०७ वैशाख २०८३ | १ मिनेट पाठ
कक्षा १२ को परीक्षाका लागि ताप्लेजुङमा आठवटा केन्द्र
वैशाख १४ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षाका लागि ताप्लेजुङमा आठवटा केन्द्र निर्धारण भएका छन्।
Whatsapp
सात दिनभित्र व्यवसाय दर्ता–नवीकरण गर्न निर्देशन
समाज
Clock ०६ वैशाख २०८३ | २ मिनेट पाठ
सात दिनभित्र व्यवसाय दर्ता–नवीकरण गर्न निर्देशन
व्यवसाय दर्ता तथा नवीकरणसहितका कानुनी प्रक्रिया पूरा नगरेका व्यवसायीलाई सात दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित निकायमा उपस्थित हुन जिल्ला अनुगमन समिति ताप्लेजुङले निर्देशन दिएको छ।
Whatsapp
ताप्लेजुङमा बर्डफ्लू भित्रन नदिन पंक्षी तथा पंक्षीजन्य उत्पादनको आयातमा कडाइ
समाज
Clock ०६ वैशाख २०८३ | २ मिनेट पाठ
ताप्लेजुङमा बर्डफ्लू भित्रन नदिन पंक्षी तथा पंक्षीजन्य उत्पादनको आयातमा कडाइ
उनका अनुसार ताप्लेजुङ भित्रिने मुख्य नाकाहरूमा पक्षी तथा पक्षीजन्य उत्पादनको आयात तथा निर्यातमा कडाइ गरिएको छ।
Whatsapp
तमोरमा एक बालक बेपत्ता
खेल
Clock ०५ वैशाख २०८३ | १ मिनेट पाठ
तमोरमा एक बालक बेपत्ता
तमोर नदीमा नुहाउने क्रममा ताप्लेजुङका ९ बर्षे बालक बेपत्ता भएका छन् ।
Whatsapp
बर्डफ्लुविरुद्ध ताप्लेजुङमा पूर्व सतर्कता, फुङलिङमा पंक्षीजन्य उत्पादनको नमूना संकलन
समाज
Clock ०५ वैशाख २०८३ | १ मिनेट पाठ
बर्डफ्लुविरुद्ध ताप्लेजुङमा पूर्व सतर्कता, फुङलिङमा पंक्षीजन्य उत्पादनको नमूना स...
तराईका जिल्लामा बर्डफ्लु देखा पर्न थालेपछि ताप्लेजुङमा पनि सतर्कताका अभियान सुरु गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस