तत्कालीन अवस्थामा धर्म संस्कार र संस्कृतिको रुपमा देखिएका विकृति विसंगति र कुरीतिहरुलाई संशोधन गरी राम्रो रीति रिवाजको संरक्षण साथै खराब कुराहरुलाई सच्याउनुपर्ने अभियन्ताका रुपमा लिङ्देन उदाएका थिए।
स्वतन्त्र न्यायपालिकामा हाल देखिएको समस्या चाँडै अन्त्य हुनुपर्ने बताउँदै प्रधानन्यायाधीसले संविधान विपरीत कार्य गरेको भन्ने कुनै प्रमाण नभएकाले अहिलेसम्म सरकारले कुनै हस्तक्षेप नगरेको दावी गरे।
‘एमसिसी चाहिँदैन, राष्ट्रघाती काम गर्न पाइँदैन, गो ब्याक अमेरिका–गो ब्याक’ नारा लगाउँदै नगरपरिक्रमा गरेका युवाहरुले बीरेन्द्रचौकमा पुगेर र्याली टुङ्ग्याएका थिए।
नवनिर्वाचित अध्यक्ष तिवारीले मुलुकको शैक्षिक क्षेत्रमा आमूल परिवर्तनका लागि बिद्यार्थी संगठनको जिल्ला नेतृत्वको पदीय हैसियतमा काम गर्ने प्रतिबद्धता जनाए।
भारतीय कोभिशिल्डको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई भने विशेष प्राथमिकताका साथ एक्स्ट्राजेनेका खोप दिइने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार पोखरेल...
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाकी उपाध्यक्ष कल्पना तुम्बाहाम्फेसहित थप ४ जनाले माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन्।
ताप्लेजुङमा जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित स्थानीय तहका ९ जनाले आइतबार नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का पक्षमा सनाखत गरेका छन्। सनाखत गर्नेमा अधिकाँश मेरिङ्देन गाउँपालिका...