कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले जंगली जनावरबाट पशुचौपाया तथा अन्नबालीमा भएको क्षतिवापत सम्बन्धित किसानलाई १० लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा १ करोड ६ लाख ७३ हजार ५७५ रुपैयाँ बराबरको चामल बिक्री गरेको छ।