देवेन्द्र बस्नेत देवेन्द्र बस्नेत
कांग्रेस महाधिवेशन : ‘तुष’ जन्माएका वडा अधिवेशन
राजनीति
Clock २६ भदौ २०७८ | ५ मिनेट पाठ
कांग्रेस महाधिवेशन : ‘तुष’ जन्माएका वडा अधिवेशन
वडा तहसम्मै मौलाएको कांग्रेसको गुटगत राजनीतिका कारण जिल्लाका केही ठूला नेताहरुका लागि वडा अधिवेशन सुखद बन्न पुगेन । केही नेताहरु त चुनावी रेसबाटै पछि हट्नु पर्यो।
Whatsapp
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सिनेट बैठक: चार सय शैयाको अस्पतालका लागि पूर्वाधार तयार पार्ने
स्वास्थ्य
Clock १९ भदौ २०७८ | २ मिनेट पाठ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सिनेट बैठक: चार सय शैयाको अस्पतालका लागि पूर...
आगामी तीन वर्षभित्रमा चार सय शैयाको अस्पताल सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने काठमाडौँमा बसेको प्रतिष्ठानको चौथो सभा बैठकले निर्णय गरेको हो।
Whatsapp
पुल सम्पन्न नहुँदा चार महिलाको मृत्यु: ठेकेदारलाई पक्राउ गर्न प्रशासनको निर्देशन
समाज
Clock १७ भदौ २०७८ | १ मिनेट पाठ
पुल सम्पन्न नहुँदा चार महिलाको मृत्यु: ठेकेदारलाई पक्राउ गर्न प्रशासनको निर्देशन
खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले त्यहाँ निर्माणाधीन पुलका ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ।
Whatsapp
खोलाले गाडी बगाउँदा ४ महिलाको मृत्यु
समाज
Clock १७ भदौ २०७८ | १ मिनेट पाठ
खोलाले गाडी बगाउँदा ४ महिलाको मृत्यु
गाडीमा सवार घोराही १३ कि रितामाया मगर,सुशिला श्रेष्ठ , घोराही १४ का राधा कुँवर र विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए।
Whatsapp
डाक्टरमाथि कालो मोसो दल्नेहरू समातिए
स्वास्थ्य
Clock १५ भदौ २०७८ | १ मिनेट पाठ
डाक्टरमाथि कालो मोसो दल्नेहरू समातिए
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त समुहका मुख्य व्यक्तिसँगै केही युवाहरूलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले घटना भएको चार दिनपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।
Whatsapp
चिकित्सकलाई कालो मोसो दल्नेहरु समातिए
समाज
Clock १४ भदौ २०७८ | १ मिनेट पाठ
चिकित्सकलाई कालो मोसो दल्नेहरु समातिए
‘कालो मोसो दल्ने मुख्य ब्यक्ति सहित केहि युबाहरुलाई नियन्त्रणमा लिएका छौँ,’ उनले भने ‘उनिहरु माथि अनुसन्धान भैरहेको छ ।’
Whatsapp
मधेस विखण्डन विरुद्ध ‘एक’
कला/साहित्य
Clock १४ भदौ २०७८ | २ मिनेट पाठ
मधेस विखण्डन विरुद्ध ‘एक’
‘रअ’, सिआइए, आइएसजस्ता अन्तर्राष्ट्रिय ख्याती प्राप्त गुप्तचर संस्थाहरूको बारेमा रोमाञ्चक किस्साहरू सुन्दै हुर्किएका पण्डितले नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’(सि.ए.आई)को परिक...
Whatsapp
लुम्बिनी प्रदेश: ‘हेभिवेट’ जति एमालेमै
राजनीति
Clock १४ भदौ २०७८ | ७ मिनेट पाठ
लुम्बिनी प्रदेश: ‘हेभिवेट’ जति एमालेमै
‘उहाँहरु (ज्ञवाली,भुषाल र बिष्ट) जस्ता नेताहरुले साथ नछोडेको भए लुम्बिनी प्रदेशमा समाजबादी पार्टीको भुमिका अँझै सशक्त बन्ने थियो,’ समाजबादीकै एक नेताले भने ‘तर उहाँहरु नहुँदा पनि हामीहरु कमजोर भने छैन...
Whatsapp
सडक आन्दोलनमा स्वास्थ्यकर्मी, ईमरजेन्सीबाहेकका सबै उपचार ठप्प
स्वास्थ्य
Clock १३ भदौ २०७८ | ४ मिनेट पाठ
सडक आन्दोलनमा स्वास्थ्यकर्मी, ईमरजेन्सीबाहेकका सबै उपचार ठप्प
उपचार सेवा छोडेर सडक आन्दोलनमै उत्रिएका स्वास्थ्यकर्मीहरुले दोषीहरुलाई कारवाही नभएसम्म उपचार सेवामा नफर्कने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस