गत बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (नागरिक) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साह सुर्खेत हुँदै दाङ आउन लागेको खबरले मतदाता उत्साहित देखिए।
कुनै दल र संगठनप्रति प्रतिबद्ध नहुने भिड र समयको लहरमा आकर्षित हुने यो मतलाई आफ्नो पक्षमा पार्न सके सहज जित निकाल्न सकिने बुझाइमा नयाँ र पुराना दल छन्।
आगामी २१ फागुनमा कांगेसका सहमहामन्त्री योगेन्द्र चौधरी पहिलो जितको खोजीमा रहँदा दाङ क्षेत्र नम्बर १ मा अर्का उम्मेदवार मेटमणि चौधरी ‘ह्याट्रिक’ जित निकाल्ने दाउमा रहने छन् ।
नियमित वा विशेष महाधिवेशन पक्षधरहरूको विवाद टुंग्याएर नेपाली कांग्रेसले पार्टीको महाधिवेशनका विषयमा मध्यमार्गी निकास निकालेपछि पार्टीका नेतादेखि कार्यकर्ता तहसम्म उत्साह पैदा गराएको छ।