देशभरका सबैजसो जिल्लामा कांग्रेसका संस्थापन र इतर दुई गुट अस्तित्वमा देखिन्छन्। केन्द्रमा जस्तो नेतापिच्छेका अलगअलग गुट र गुटभित्रका पनि उपगुट अधिकांश जिल्लामा देखिन्नन्।
कलहका दुई ध्रुवमा भने पत्यार लाग्नै नसक्ने दुई पात्र भेटिन्छन्, गेहेन्द्र गिरी र दीपक गिरी। उनीहरू दाजुभाइ हुन्, एउटै बाजेका दुई नाति, काकाबडाबाका सन्तान। जानकारहरूका अनुसार दुवैजना जिल्लामा आ–आफ्नै...
लतः मतदाताहरुमा अघिल्ला जनप्रतनिधिहरुबाट हुन नसकेका कामहरुको विश्लेषण भइरहेको भन्दै खनालले मतदाताहरुको आधारभूत आवश्यक्ता प्रदान गर्ने सामथ्र्य आफूमा रहेको दाबी गर्छन्।
तथापि गठबन्धन कार्यान्वयनको पाटो कति बलियो होला भन्ने प्रश्न पनि सँगसँगै उब्जिएकै छ। एकले अर्को दलको अस्तित्वलाई स्वीकार गरेर अघि बढ्ने योजना पेचिलो हुने लख काटिएकै छ। तथापि गठबन्धनमा आवद्ध उम्मेदवारह...
दाङमा दुइ किशोरी नदिमा बेपत्ता भएका छन्। बबई नदिमा नुहाउने क्रममा दंगीशरण गाउँपालिका वडा नं. २ की १४ बर्षीया रमा शाह र सल्यान दामाचौर १ की १५ बर्षीया गोमा चन्द डुबेर बेपत्ता भएको प्रहरीले जानकारी दिएक...